• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

“सानो गल्ती, ठूलो क्षति”


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    टेक बहादुर पुन,लमही। टाढाबाट अाएका सवारी, बाटोमा जाम थिए । ट्राफिक प्रहरीको भिड सँगै मानिस हरुको घुँईचो पनि उस्तै थियो । जो कोहीले देख्दा ठुलै दुर्घटना वा कडा चेकिङ्ग हुनुपर्छ भनेर सोझै अन्दाज गर्न सक्थे । तर, कारण यो थिएन । “मानिसको हुल देख्दा र प्रहरीले रोक्दा त मनमा अर्कै खुलदुली मच्चियो, एक ट्रक चालक धर्मेन्द्र कुमालले भने- अति अाबश्यक प्रशिक्षण कार्यक्रम पो रहेछ ।” ट्राफिक सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत सबै सवारी साधानका चालक हरुलाई अाज लमही ७ बनघुस्री र हसनापुरमा महेन्द्र राजमार्गमै सुरक्षा सम्बन्धी प्रशिक्षणको अायोजना गरिएको थियो ।सडकमा राखिएका बोर्ड, विभिन्न चिन्हको अर्थ, क्रसिङ्ग र ट्राफिक नियम लगायतका बारेमा प्रशिक्षण दिईएको थियो ।सवारीका चालक र सहचालक गरि ६सय ४३ जनाले ट्राफिक नियमको पालना गर्नेछु भनी हस्ताक्षर मार्फत प्रतिबद्दता जनाएका छन् ।
    सोही अबसरमा विभिन्न जानकारी मुलक “सानो गल्ति, ठूलो क्षति, सुख दुःखको साथी नेपाल प्रहरी” लेखिएको प्रचा पम्प्लेट ७सय पिस् बितरण गरिएको लमहीका ट्राफिक प्रमुख बिष्णु बहादुर केसीले बताए ।

    सवारी दुर्घटना न्युनिकरणमा टेवा पुय्राउने उद्देश्यले वडा प्रहरी कार्यालय लमही र ट्राफिक प्रहरी कार्यालय लमहीले यस्तो कार्यक्रमको अायोजना गरेका हुन् ।
    देउखुरी उद्योग बाणिज्य सँघको सहयोगमा बैशाख१४ गतेदेखि सँचालित ट्राफिक सप्ताह ब्यापी कार्यक्रम २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा चल्नेछ ।
    त्यस्तै, बुधबार लमहीमा चालकहरुको निशुल्क स्वास्थ्य जाँच पनि हुने भएको छ । पुर्ब पश्चिम राजमार्गमा चल्ने विभिन्न सवारी साधानका चालकहरुको स्वास्थ्य चेक जाँच गरिने वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
    नेपाल नेत्रज्योती सँघ लमही, लमही अाँखा अस्पताल, फ्लोरेन्स अस्पताल र देउखुरी उद्योग बाणिज्य सँघको अायोजनामा बुधबार फ्लोरेन्स अस्पतालमा निशुल्क चेकजाँच हुने भएको हो ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...