• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

सवारी चालकलाई ट्राफीक नियम सिकाउदै प्रहरी


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    राम बहादुर बिश्वकर्मा,प्युठान। जिल्लामा संचालनमा आएका सवारी चालकहरुलाई जिल्ला ट्राफिक कार्यालय प्युठानले ट्राफिक नियम सिकाउदै आएको छ । जिल्लाको सडकमा चल्ने छोटो तथा लामो दुरीका सवारी चालकलाई यस्तो नियम सिकाउने गरेको हो ।सडक सभ्यता अभिवृद्धि मूलक ट्राफिक सप्ताह ब्यापी कार्यक्रम” अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले अभियान चलाएको हो। ट्राफिक नियमको पालन गरे दुर्घट्नाबाट जोगिन सक्ने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज कृष्ण बि क ले बताए ।जारी राखेको यातायात व्यवसायी चालक, परिचालक, सहयोगीहरुको लागी ट्राफीक सचेतना कार्यक्रम राखिएको ट्राफिक प्रहरी प्रमुख बि कले बताए। बि क का अनुसार सवारी दुर्घटनामा कमी ल्याउन र सवारी आवागमनमा सहजता ल्याउनको लागि कार्यक्रमको सार्थकता छ।
    प्रशिक्षण कार्यक्रममा स्वर्गद्वारी यातायात व्यवसायी समिति, नमस्ते यातायात व्यवसायी,, चालक, सहचालक, हेल्परहरुको सहभागिता रहेको थियो।साघुरो सडक ,मादक पदार्थ सेवन गरी सवारी चलाउने, चालकको , तिब्र गति , सडक अतिक्रमण ,यान्त्रिक खराबी , सवारी नियमको पालना नर्गनु, लगायतका कारण दुर्घटनाहरु भएका हुन् । कतिपय अवस्थामा ट्राफिक ज्ञानको अभावले समेत सडक दुर्घटनाहरु भइरहेका छन् ।ट्राफिक व्यस्थापनका लागि सरोकार राख्ने निकायहरु मिलेर अगाडि बढे यात्रुहरुले समेत सुरक्षित यात्रा गर्न सक्ने हुदां प्रशिक्षण कार्यक्रम आबाश्यक छ , सडक दुर्घटनामा कमी ल्याउन र सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी, सडक डिभिजन , नगरपालिका, दुरसञ्चार, विद्युत प्राधिकरण तथा यातायात व्यवस्था व्यावसायि सबैको सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख बि क ले जानकारी दिएका छन् ।

    प्रशिक्षण कार्यक्रममा सहभागी भएका सवारी चालकहरुलाई प्रशिक्षितित गर्दै बि क ले पेशा प्रति जिम्मेवारी बोध गर्दै मर्यादित भएर सवारी चलाउन चालकहरुलाई आग्रह गरेका छन् ।
    यस्तै मापसे गरेर सवारी चलाउंदा व्यक्ति तथा समाजमा हुने नकरात्मक असरको विषयमा समेत प्रशिक्ष्ँण कार्यक्रममा जानकारी गराइएको थियो ।

    सवारी आवागमनमा सहजताा ल्याउन, सवारी दुर्घटनामा कमी ल्याउने र सवारी नियमको पालना गर्न गराउन समेत कार्यक्रम फाइदाजनक भएको प्युठान नगरपालिका का मेयर अर्जुनकुमार कक्षपतिले बताएका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी भएका सवारी चालकहरुले अबदेखी सवारी चलाउंदा सिकेका कुराहरुलाई व्यवहारमा समेत लागु गर्ने बताएका छन् । २०७५ श्रावण देखि चैत्र महिनामा प्युठानमा सवारी दुर्घटनामा मृत्यु भएका १२ जना मध्ये पुरुष ७ , महिला ३ , बालक १ , बालिका १ रहेका छ्न ।
    घाइतेहुनेमा पुरुष ३३,महिला ८ ,बालक ६ , बालिका २ गरि जम्मा ४९ रहेकोे छ।सवारी दुर्घटना सङ्ख्या ३४ मध्ये बस १,ट्रक २,जिप १४ ट्याक्टर ४ , मोटरसाइकल १३,टेम्पो २ अन्य सवारी साधन २ गरि ३८ रहेको तथ्यांक छ ।
    जरिवाना बापत श्रावण देखि चैत्र सम्म जिल्लामा २६ लाख ४२ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ‘दुर्घटनामा ज्यान गुमाएका अधिकांश यात्रु मोटरसाइकल चलाउने नै रहेका छन्’, उनकाअनुसार जिल्लामा हुने सवारी दुर्घटना अपराह्न १२ बजे देखि साझ ६ बजे सम्म धेरै हुने गरेको बताइएको छ। सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ । हाल जिल्लामा दैनिक ४० देखि ४५ सवारी साधन आवतजावत गर्छन् । जिल्लामा स्वर्गद्वारी यातायातका साना टुला गरि १७९ र नमस्ते यातायातका साना ठुला गरि ४३ गरि करीब २२० सवारी साधन छन् ।

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...