• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

भ्रष्टाचारको अखडा बन्दै मायादेवी गाउँपालिका , ४० हजार घुस माग्दै अधिकृत ढकाल ॥


  •   शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
  • कपिलबस्तु – जिल्लाको मायादेवी गाउँपालिका यतिखेर भ्रष्टाचारको अखडा बन्दै गएको छ । सेवाग्राही देखि जनप्रतिनिधी समेत भ्रष्टाचारबाट आजित बनेका छन् । गाउँपालिकाको पकडी स्थित कार्यालयमा घुस बिना सिन्को समेत नभाचिने भएपछि यतिखेर गाउँपालिकामा यसको चर्को विरोध भईरहेको छ । २ बर्ष देखि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले घुस बिना काम नगर्ने परिपाठी बसालेपछि अहिले सेवाग्राही देखि जनप्रतिनिधी समेत पीडित बनेका छन् । पूर्वाधार योजना, सामाजिक, शिक्षा, स्वास्थ्य सहित दर्जनौ फाँटमा हुने काममा ढकालले घुस आतंक मच्याएका छन् । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी तथा उपाध्यक्ष गिता तिवारी समेत प्रमुख ढकालको गुनासोबाट आजित बन्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ढकालले लेखापाल तुलसी पौडेल मार्फत योजना तथा कार्यक्रमहरुको घुस लिने गरेको जनाइएको छ । हालै मात्र उहाले ३ वटा योजना र १ कार्यक्रममा रकम लिएको खुलासा भएको छ । मायादेवी गाउँपालिका ६ को वडास्तरीय योजनाबाट डुमराको मदरसा मर्मत तथा रंगरोगनका लागि २ लाख बजेट विनियोजन गरिएको थियो । कार्य सम्पन्न भएको १ महिना बितिसक्दा समेत ढकालले विभिन्न बहानामा भुक्तानी रोकिएको छ । उपभोक्ता समितिीका अध्यक्ष सई मोहम्मदले पटक पटक काम अनुसारको भुक्तानी दिन अनुगमन गरिदिन आग्रह गर्नुभएको छ । अन्त्यमा ढकालले ९ हजार रुपैया लिई अनुगमन गरेर चेक दिएको सई मोहम्दले बताउनुभयो । अनुगमनको अधिकार गाउँपालिका उपाध्यक्ष गिता तिवारीलाई भएपनि ढकाल आफै अनुगमन जाने गर्नुभएको छ । यसै गरि चैत २२ गते मायादेवी गाउँपालिका खुला दिशामुक्त घोषणा कार्यक्रममा तौलिहवाबाट राजन टेन्ट हाउसलाई मञ्च तथा सजावटको जिम्मेवारी दिइएको थियो । विना कोटेशन प्रमुख ढकालको निर्देशनमा दिइएको उक्त काममा १ लाख ८९ हजार रकम भुक्तान गरियो । तर राजन टेन्ट हाउसका संचालक मोहम्द जमाले आफुले १ लाख मात्र पाउने बाँकी प्रमुख ढकाल र लेखापाल तुलसी पौडेललाई बुझाउनुपर्ने गुनासो गर्नुभयो । बिहिबार न्यायिक समितिले न्याय तथा मेलमिलाप कार्यक्रम तथा अभिमुखिकरण कार्यक्रम संचालनका लागि सहकार्य गर्ने भनि निर्णय गरेपनि प्रमुख ढकालले कार्यक्रम सम्झौता गर्न नमानेको जनाइएको छ । उपाध्यक्ष गिता तिवारीलाई नै सम्झौता गर्न भनेर ढकाल तर्किएको बुझिएको छ । पछि लेखा फाँटमा गई ४० हजार दिए सम्झौता गरिदिने भनि संस्थाका प्रतिनिधिलाई भनेपछि विवाद सिर्जना भएको थियो । विवाद पछि ढकालले कार्यालयको सामाजिक विकास शाखाका बैतुल्ला धुनियाले तयार पारेको सम्झौताको काजगात च्यातेर मिल्काउनुभएको थियो । रकम नलिई कामै नगर्ने प्रबृत्तिले यतिखेर गाउँपालिकाका उपभोक्ता तथा जनप्रतिनिधी आजित बनेका छन् । सोमबार मायादेवीमा आयोजित सार्वजनिक सुनुवाईमै वडा नंं ४ का अध्यक्ष फत्ते मोहम्मदले गाउँपालिका कार्यालय मालपोत भन्दा पनि बदनाम घुसखोरी अड्डा बनेको भन्दै आक्रोश पोख्नुभएको थियो । समायोजनमा एक महिना अघि जिल्ला समन्वय समिति कपिलवस्तुमा सरुवा भइसकेका ढकाल र एक महिना अघि डिभिजन बन कार्यालय तौलिहवामा सरुवा भइसकेका लेखापाल तुलसी पौडेल अहिले पनि गाउँपालिकामा अड्डा जमाएर बसेका छन् । सरुवा भएपनि पत्र नआएको भन्दै ढकाल र कर्मचारी नभएको निहुमा पौडेलले गाउँपालिका छाडेका छैनन् । जिल्ला समन्वय समितिले दुबैका त्यहाबाट सरुवा भएको तर प्रमुख ढकालको पत्र नआएको समन्वय अधिकारी जगन्नाथ लामिछानेले बताउनुभयो । भ्रष्टाचार र उपभोक्तालाई सास्ती दिएको बारे प्रमुख ढकाल तथा लेखापाल पौडेलले अनभिज्ञता प्रकट गर्नुभएको छ । सरुवा भएको स्वीकार्दै दुबैले पत्र र कर्मचारी आए जाने बताउनुभयो ।

    Advertisement

    शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation