• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

एसईई दिएका बिध्यार्थिलाई अग्रेजी भाषा तथा आधारभुत कम्प्युटर तालिम सुरु


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • सीता बि .क,प्युठान ।एसइईको परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीहरु आफ्नो भविष्यका योजना पनि बनाउँदै छन् ।
    अब विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा प्लस टु गर्ने हुन् भनेर अभिभावक समेतले चिन्ता लिइरहेको समयमा प्युठान को बिजुवार भौकामा कम्युटर बिषय तथा अग्रेजी भाषा तथा विभिन्न जिबनौपयोगी तालिम सन्चालन गरिएको छ ।

    Advertisement

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त बिजुवार स्थित झिमरुक स्किल डेभलपमेन्ट एन्ड भोकेश्नल एजुकेसन प्युठान द्धारा सञ्चालित यस कलेजमा आधारभूत कम्प्युटर तथाअग्रेजी भाषा कोर्षमा अध्यापन सुरु गरेको हो ।

    उद्दमशिलताको क्षेत्रमा अध्यापन गराइने जिल्लाको एकमात्र कलेजको रुपमा स्थापित यस कलेजले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कम्प्युटर कोर्ष र अग्रेजी भाषा कक्षा सञ्चालनमा ल्याएको कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले बताए।

    उनका अनुसार “प्रतिस्पर्धाको समयमा सूचना तथा प्रविधिको ज्ञान अनिवार्य भएको हुँदा बिध्यार्थिका लागि कम्प्युटर तथा अग्रेजी भाषा कक्षा आयोजना गरिएको हो,’ उनले भने ।-“बिगतदेखी जिल्लामा उद्यम बिकास सहजकर्ता (इडिएफ) कोर्शका लागि बिध्यार्थिले जुनसुकै ग्रेड प्राप्त गरेपनी अध्यन गर्न पाउने हुँदा प्रबेशपत्र लिएर बिध्यार्थी भर्ना सुरु गरिएको छ। ”

    तालिममा आधारभुत कम्प्युटर, अग्रेजी भाषा , सहायक पाटपुर्जा मर्मत तथा फेरवदल गर्ने लगायतको विषयमा सहजीकरण गरिने प्रशिक्षक मधुसूदन पोख्रेलले बताए ।
    उनका अनुसार एसइई परिक्षा दिएकाहरुलाई टिसर्ट फृ ,तालिममा एक विद्यार्थीवापत अग्रेजी भाषा र कम्प्युटर कोर्षमा रु ४ हजार पाँच सय र आधारभुत कम्प्युटर कक्षाका लागि १ हजार मात्र खर्च लाग्ने छ ।”

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...