• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

महिला सामुदायिक लघुवित्तको समिक्षा कार्यक्रम


  •   बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,देउखुरी।
    महिला सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेडले देउखुरी क्षेत्र अन्तर्गतका केन्द्र प्रमुख उपप्रमुखसंग बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीको अध्यक्षता एबम लमही नगर पालिका वडा नम्बर एक कि वडा सदस्य नुमा पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । यो सस्थाले देउखुरी क्षेत्रमा चारवटा शाखा कार्यालय खोलेर सेवा सुरु गरेको छ । हाल सम्म यो सस्थामा करिब ६ हजार ९ सय सदस्य रहेका छन् । खासगरी यो सस्था बाट पशु पालन,कृषि , उधोग ब्यापारका लागि घट्दोक्रमको अठार प्रतिशत ब्याजमा सदस्यहरुमा ऋण लगानी गरेको इलाका प्रबन्धक पुष्पा पुलामीले जानकारी दिएकि छन् । सस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सारदा शर्माले सस्थाको परिचयका बारेमा बताएकी थिइन् । त्यस्तै कार्यक्रममा सस्थाबाट ऋण लिएर सफल उद्दमी बन्न सफल भएका ब्यबसायीहरुको भिडियो चित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्घ शाखा उपाध्यक्ष लिला शाह,वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक प्रकाश महतारा लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन लमही शाखा प्रमुख रोशनी खनालले गरेकी थिइन् ।

    Advertisement

    बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation