• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लागुऔषध दुर्व्यसनी र चेलिबेटी बेचबिखन रोक्न नेपालगंजमा सचेतना


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    सागर थापा/महेन्द्र सिंह
    नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा लागुऔषध रोकथाम, न्यूनीकरण तथा चेलिवेटी वेचविखन विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ ।
    वडा न १० वडा कार्यालय, समुदाय प्रहरी वडा समितीको आयोजनामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त शारदा आधारभुत विद्यालय मैदानमा सो कार्यक्रम गरिएको हो ।
    लागु औषध विरुद्धका अभियन्ता, जनप्रतिनीधी, प्रहरी, यूवा, विद्यार्थी, वडावासी लगायतको सहभागितामा रहेको कार्यक्रमका अधिकांस वक्ताले लागुऔषध दुव्र्यसन तथा चेलीवेटी वेचविखन नियन्त्रणमा सामुहिक हातेमालोमा जोड दिएका छन् ।
    प्रदेश सभा सदस्य सुरेन्द्र हमालले लागु औषधको कुलतमा नलाग्न दिन सर्वप्रथम अभिभावकनै सचेत र जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले राज्यको एकल पहलले मात्र लागु औषध र मानव वेचविखन नियन्त्रण सम्भव नहुने भन्दै नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिनु भयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सामाजिक र कानूनी अपराधका रुपमा रहेको लागु औषध र मानव बेचविखन रोकथामका लागि स्थानीयस्तरमै सचेतना, रोकथाप र उपचारका विधी अवलम्वन गर्नु पर्ने सुझाव दिनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले प्रहरीले लागुऔषध र चेलीवेटीवेचविखनविरुद्ध कार्यक्रम र अभियान सञ्चालन गरेपनि सबैको समन्वय र सहकार्यले मात्र प्रभावकारिता हासिल गर्ने बताउनु भयो ।
    वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइराला, संघीय प्रहरी इकाई लागु औषध शाखाका प्रहरी निरिक्षक विर वहादुर थापा, द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल अध्यक्ष जयन्ती केसी लगायतले लागु औषध तथा चेलीवेटी वेचविखनविरुद्ध बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाइ बाँके बगयिा उपशाखाका श्याम केसीद्धारा स्वागत गरिएको सोही कार्यक्रममा बासद्धारा लागु औषध विरुद्ध नाटक समेत प्रदर्शन गरिएको थियो ।

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation