• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

स्वर्गद्धारी दर्शन गरेर फर्किए महर: कम्युनिष्ट्र सरकार असफल भयो


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस युवा नेता नैनसिंह महरले सिके राउतसंग भएको सहमती र नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट्र पार्टी माथी लगाईएको प्रतिवन्ध आपत्तीजनक भएको बताएका छन। सिके राउत संगको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधि संकास्पद र राष्ट्र घाती भएको बताउँदै उनले राउतलाई राजनीतिक मूलधारमा ल्याएको जस्तो देखाएर मधेशमा दीर्घकालीन रूपमा एउटा शक्तिको विकास गर्ने काम भइरहेको जस्तो देखिएको भन्दै चिन्ता ब्यक्त गरे। बिप्लबलाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्धन्दमा धकेल्न खोजेको समेत उनले आरोप लगाए। सरकार राष्ट्रिय अखण्डताको पक्षमा उभिनुपर्नेमा विखण्डनकारीको पक्षमा उभिएको जस्तो देखिएको छ,कामना डेलीसंग टेलिफोनमा कुराकानी गर्दै नेता महरले भने, बर्तमान सरकारले काम भन्दा बढ्दा गफ गर्यो। । कामगर्न छाडेर हावामा गफदिदै हिडेको उनले बताए । देशमा हत्याहिंसा, बलात्कार,महङ्गी, भष्ट्राचार कालाबजारी लगायत नियन्त्रण गर्न सरकार असफल भएको उनको दावी थियो। बहुमतको बलमा सरकारको रबैया निकै बढेको र उक्त रबैया कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए। समयमै नसच्चिए कम्युनिष्ट मुलुकबाट नै पतन हुने उनको भनाई छ।
    युवा नेता महरले काग्रेसमा एकता र सहयोगको भावना बढ्नुपर्ने बताएका छन् । ‘काग्रेसमा गुट उपगुट बढ्दै गएको छ, यसलाइ रोक्नुपछ ।’उनले भने,‘काग्रेसमा अव यो हराएर आपसी समझदारी हुन आवश्यक छ ।’ बिद्यार्थी सगंठनमा पनि बिस्तारै बढ्दै गएको राजनीतिक हाविका कारण यसमा पनि गुटउपगुट मौलाउदै गएको उनले उल्लेख गरे ।
    ‘ काङ्ग्रेसले अझैपनि पाठ सिक्न जरुरी छ ।’उनले भने,‘सबै मिलेर अगाडी बढ्नुको बिकल्प छैन् ।’ आईतबार कार्यकर्ता भेटघाटका लागि प्युठान आएका नेता महरले पबित्र धार्मिक स्थल स्वर्गद्धारीको समेत दर्शन गरेका छन। नेपाली काङ्ग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेल, नेपाल विद्यार्थी संघका निबर्तमान केन्द्रीय सदस्य प्रेम बहादुर शाही सहित स्वर्गद्धारी पुगेका उनले मन्दिर ब्याबस्थापन समितीसंग कुराकानि गर्दै स्वर्गद्धारीको बिकासका लागि पहल गर्ने बताएका छन। भिङ्गी-स्वर्गद्धारी पर्यटकिय सडकमा प्रतीक्षालय बनाउनुपर्ने,यज्ञस्थल भित्रको फोटो र भिडियो बाहिर भक्तजनले देख्ने गरि निर्माण गर्नुपर्ने उनले सुझाब समेत दिए।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...