• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

शिक्षकद्धारा मन्टेश्वरी पढाइ सुरु


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • अराज बेल्बासे,कपिलवस्तु। वालवालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नेे उद्देश्यले आवर मदर ल्याण्ड एकडमीले आफ्ना शिक्षकहरुको लागि अनुभवी प्रशिक्षकद्धारा एक हप्ते मन्टेश्वरी तालिम शुरु भएको छ । आवर मदरल्याण्डले मन्टेश्वरी प्रणाली द्धारा अध्यापन गराउने उदेश्य अनुसार आफ्ना शिक्षिकाहरुको लागी काठमाडौका अनुभवि प्रशिक्षक रेबिना तुलाधरले तालिकको सहजिकरण गर्ने बिद्यालयले जनाएको छ । पछिल्लो समय सिकाइ माध्यम धेरै बिकसित र परिर्वतन भएकोले पनि सिकाइको पहिलो अबस्थालाइ बलियो बनाउने र वालवालिकाहरुलाई प्रयोगात्मक तवरवाट पठनपाठन गर्न सहज र सरल तरिकाले वुझाउन सक्ने भएकोले मन्टेस्वरी प्रणाली बाट पठनपाठन सुरु विगतका बर्षहरु बाटै सुरु भए पनि अनुभवि प्रशिक्षक मार्फत तालिम सञ्चालन गरे पछि गुणस्तरमा समेत बिकास गर्ने उदेश्यका साथ तालिकको आयोजना गरिएको बिद्यालयका अध्यक्ष लंका बहादुर हमालले जानकारी दिनु भयो । तालिकको शुभारम्भ गर्दै प्रदेश सभाका सांसद अर्जुन केसीले बालबालिकाहरुले पहिलो सिकाइको बेला सिकेको कुराहरु सधै भरिनै लागु हुने भएकोले ज्ञान तथा अनुसासन आनिबानीको बारेमा मन्टेस्वरि बिधि संसार भरिनै प्रयोगमा आइरहेकोले तालिम पश्चात वालवालिकाहरुलाई पढाउने तरिकामा प्रभावकारी हुने बताउनुभयो । २ सय बर्ष पहिला अमेरिकाको शिक्षा अबस्था नेपालको जस्तै रहेको स्मरण गर्दै यस्तै बिधिहरुको प्रयोग बाट नै अमेरिका अहिले ससांरको उकृष्ट शिक्षा दिने देशको रुपमा चिनिने गरेकोले तालिमको शुभकामना दिर्दै ब्यवहारमा समेत लागु गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै शिबराज नगरपालिका उप प्रमुख शिबकुमारी थारुले आफुले समेत बालबालिकालाइ ४ बर्ष शिक्षण गरेको स्मरण गर्दै बालबालिकाको पहिलो सिकाइ घर र दोस्रो सिकाइ बिद्यालयबाट हुने भएकोले बिद्यालयमा घरकै जस्तै ब्यवहारमै पठनपाठन गर्दा सिकाइ उपलब्धीमा बिकास हुने भएकोले मन्टेस्बरी बिधिबाट पठनपाठा सुरु गरेकोमा शुभकामना दिनु भयो । यस्तै पुर्व शिक्षक टिकाराम पौडेलले बिगतमा हुने शिक्षण बिधिको आधारमा हुने शिक्षण अहिले उपलब्धी नहुने भएकोले समय अनुसार शिक्षण बिधि प्रयोगमा परिर्वतन हुन जरुरीरहेको बताउनु भयो । कार्यक्रम सरोज पौडेलको स्वागत तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, उद्योग बाणिज्य संघ चन्द्रौटाका महासचिव दमन भाट , जेसिज महासचिव बिजय सापकोटा, टुकप्रसाद अर्याल, घनश्याम पौडेल, रामप्रसाद पौडेल लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation