• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

प्युठानमा सरसफाई अभियान सुस्तायो:सरोकारवाला


  •   शनिबार, चैत १६, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । निष्पक्ष रुपमा कलम चलाउदै आएका पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ नेपालले आज शनिबार ६४ औं स्थापना दिबश देशैभर बिभिन्न कार्यक्रम गरि मनाएको छ । महासंघको प्युठान शाखाले पनि आज एक कार्यक्रम गरि स्थापना दिबश मनाएको छ ।
    आजकै दिन प्युठान जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । सोही अबसरमा जिल्लामा सरसफाई अभियान सुस्ताएको सरोकारवालाले बताएका छ्न । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सिमित भएको बताईयो। ‘पानीको अभाबमा नत खुल्ला दिशामुक्त हुन्छ, नत सरसफाइ’ बक्ताहरुले भने। सरसफाई अभियान सफल पार्न पानीको सुबिधा हुन जरुरी रहेको बक्ताहरुले दर्शएका छ्न ।
    कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले सरसफाइलाई कार्यक्रमको रुपमा हैन अभियानको रुपमै लिनु पर्छ । ‘उनले वोल्दै भने तत्कालीन समयमा आफ्नो नेतृत्व लिएको गैरसरकारी सस्था कालिका बिकास केन्द्र नेपालले जिल्ला निकै दुर्गम क्षेत्र बाट सरसफाइ अभियान चलाउदै आएको र पछि सबैको सहकार्य बाट जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्यौ यो घोषणामात्र सिमित भएकोमा गुनासो व्यक्त गरे।
    उनका अनुसार पत्रकार सरकारी पक्ष सँगै स्थानिय पनि सक्रिय हुन जरुरी रहेको बताए । उनले भने ‘गाउँबासीहरुको सक्रियताले मात्र सरसाफाइ अभियान सफल हुनेछ र उनिहरुलाई सक्रिय गराउन मिडियाको महत्वपुर्ण भुमिका रहन्छ ।’ स्थापना दिबशको अबशरमा संघले आज बिहान ७ बजे प्युठानको जुम्री देखि बिजुवारमा रहेको प्युठान नगरपालिका को सभाहलमा पुगि यस्तो कार्यक्रम सम्पन्न गरेको हो । प्युठान शाखाका अध्यक्ष महाबिर रानाको अध्यक्षता, नगरप्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शाखाका सचिब बिजय भारति ले गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, चैत १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...