• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

जबर्ज्स्ति करणी गर्नेलाई खोज्न नेपाल प्रहरी भारत सम्म


  •   शनिबार, चैत ०९, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,देउखुरी । पाच बर्षिया बालिकालाई जबर्ज्स्ति करणी गरेर फरार भएका एक युवकलाई खोज्न प्रहरी यति बेला भारतका बिभिन्न ग्रामिण बस्ति र शहरमा पुगेको छ । घटनामा संलग्न मुख्य युबक दुर्गेश थापा फरार रहेका छन् भने दुर्गेस थापाको साथीलाई भने प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलात्कार घटनाका अभियुक्त खोज्न भारतमा गोप्य रुपमा अभियान नै चलाएको छ । ईलाका प्रहरी कार्यालय गढवाले भारतीय प्रहरी संगको समन्वयमा ५ बर्षिया बालिकालाई करणी गर्ने गढवा गाउँपालिका वडा नं. ८ कोइलावास निवासी २३ बर्षिय दुर्गेश थापालाई पक्राउ गर्न छिमेकी देश भारतको तुलसीपुर क्षेत्रमा खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरीराज भण्डारीले बताए ।करणी अभियोग लागेका थापा कोइलावाससंग सिमा जोडिएको भारतीय बजार तुलसीपुरको एउटा ढावामा कुकको काम गर्दै आएका थिए । नागरिकता बनाउन ईलाका प्रसासन कार्यालय लमही आउने क्रममा छिमेकी हजुर आमाको घर गढवा–६ चिल्लेमा बास बसेका थिए । चैत ५ गते बेलुका पाँच बर्षिया बालिकालाई दश रुपैया दिएर चकलेट किन्न पसल पठाएर आफु रुखको ओत लागि बालिकालाई घर देखि केहि पर गएको मौका छोपेर जंगल तिर लागि जबर्ज्स्ति गरेका थिए । पसल गएकी नातीनि नफर्किएपछी हजुर आमाले खोज्न थालिन । घर देखि केहि दुरी पर बच्चा रोएको आवाज आए पछि आत्तिदै त्यहा जादा रगत्याम्म भएर रोईरहेकि नातिनी देखेर आफ्नो होस् हवास नै उडेको बालिकाकी हजुर आमा राज कुमारी घर्तीले भनिन । घर्ती घटनास्थल पुग्दा सम्म ति युबक त्यहाबाट भागिसकेका थिए । घटना भएलगत्तै प्रहरीलाई खबर गरियो र प्रहरी पनि घटना स्थल पुग्यो । प्रहरीले तुरुन्तै अनुशन्धान शुरु गर्यो । बालिकाको लमहीमा उपचार सम्भब नभए पछि अहिले बुटवलमा उपचार भैरहेको छ । प्रहरीले घटनाका अभियुक्तलाई खोज्न अभियुक्तका साथीलाई पनि संगै भारत लगेको छ ।

    Advertisement

    शनिबार, चैत ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...