• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

बन डढेलो व्यवस्थापनका लागि प्युठानमा जनचेतना सप्ताह चल्दै


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। जिल्ला वन कार्यालय प्युठानको अगुवाईमा बन डढेलो व्यवस्थापन जनचेतना सप्ताहको छैटौं दिनको र्याली सम्पन्न भएको छ ।

    Advertisement

    हावा हुरीको सुख्खा मौसम आउन लागेको अवस्थामा बनमा डढेलो लाग्नबाट बचाउन र डढेलो लागेमा कसरी नियन्त्रण गर्ने भन्ने जनचेतनाका लागि जिल्लाका विभिन्न ठाउँमा विविध र्याली सहित सप्ताह सुरु गरिएको हो । जिल्ला वन कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न दर्जन बढी सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी, उपभोक्ताको ठूलो सहभागिता रहेको थियो ।
    बिजुवार बजारबाट सुरुभएको र्याली बिजुवार बजार परिक्रममा गरेर जुम्री बजारमा पुगेर समापन भएको थियो । र्याली समापनपछि कोणसभालाई सम्बोधन गर्दै जिल्ला वन अधिकृत अम्बिका पौडेलले आफ्नो क्षेत्रको बन डढेलोबाट जोगाएर बन पैदावार, बनस्पति र जनधनको क्षति कम गर्न स्थानीयलाई सजक बनाउन कार्यक्रम राखिएको बताउनु भयो ।

    उहाँले प्रत्येक इलाकामा बन समूह मिलेर अग्नि नियन्त्रक सञ्जाल बनाउन समेत सुझाव दिएका छन।
    पौडेलले ले बन क्षेत्रमा भई रहेको आगलागीले बार्षिक करोड रुपैयाँ घाटा भई रहेको पौडेलले भने-“जिल्लाका सवै सेक्टर कार्यालय अन्तर्गतका क्षेत्रमा हुने सप्ताह चैत्र ७ गतेसम्म विभिन्न चेतनामुलक तथा डढेलो नियन्त्रणको प्रयोगात्मक अभ्यास सहितका कार्यक्रमहरु सञ्चालन हुनेछन् । डढेलोले यस आर्थिक बर्षमा एक करोड छेपन्न लाख १८ हजार नौ सय बराबरको क्षति पुर्‍याएको छ र यो मुचुल्का गरि आएकाको रेकर्ड प्रहरीसँग छ बिपत ब्यबस्थापन शाखा का प्रहरी हवल्दार प्रकाश रावतले बताए ।आगो लगाउनेको सूचना पाइँदैन, पहिचान खुल्दैन, सुराकी दिँदैन। त्यसैले पनि तय भएका डढेलोसम्बन्धी नीति कार्यान्वयन गर्न समस्या भएको छ’, प्रहरी प्रमुख निर्मल बुढाथोकीले भने -“अहिलेसम्म बिद्धुत सर्ट भइ आगलागी भएको छ ,यदि कसैले आगो लगाई यस्तो घटना घटेमा फौजदारी मुद्दा चल्छ ,वन ऐन २०४९ ले आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैद तोकेको छ तर आजसम्म डढेलो लगाउनेविरुद्ध मुद्दा दर्ता हुन सकेको छैन।”

    जिल्ला र स्थानीय तहमा डडेलो नियन्त्रण सम्बन्धी काम भए पनि कोठाभित्रै सीमित भएको हुँदै आएको छ। फागुनदेखि जेठसम्म डढेलो नियन्त्रणमा राष्ट्रिय अभियान चलाएर जनस्तरमा प्रतिबद्धता गराउनुपर्ने प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। डढेलो लगाउनु अपराध हो भनेर नबुझ्दासम्म समस्या भइरहने उनको तर्क छ।
    आगो नियन्त्रणमा सून्य सहनशिलता अपनाउँदै जिल्लाको बनलाई पूर्ण डढेलो रहित बनाउन सवै लाग्नु पर्ने देखिन्छ , डढेलो रोकथामका लागि अभियान नै चलाउनुपर्ने कक्षपतिले बताए।अनियन्त्रित वन डढेलोको कारण विगतमा जन, धन, वन वनस्पति र जैविक विविधताको क्षति\ह्रास भएको र सो को रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन रणनीति, २०६७ लागु गरी कार्यान्वयनमा आएको सन्दर्भमा वर्षमा एक पटक डढेलो व्यवस्थापन सप्ताह मनाउने भन्ने व्यवस्था भए बमोजिम वन डढेलो व्यवस्थापन सप्ताह मनाउने व्यवस्था यसपाली वन मन्त्रालयको जैविक बिबिधता तथा वातावरण महाशाखाको पहलमा देशव्यापी रुपमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह मनाईएको हो।

    कस्तो छ तथ्यांक :
    सुक्खा मौसम सुरु भएसँगै डढेलोको अवस्था भयावह बन्दै गएको छ, हिजोआज दैनिकजसो डढेलो लाग्ने गरेको छ।
    नासाको रेकर्डअनुसार डढेलो अधिकांश दिउँसै लाग्ने गरेको छ। नासाको रेकर्डलाई हेर्दा एक सातायता मात्र दक्षिण एसियामा ८७ हजार एक सय ५५ ठाउँमा डढेलो लागेको छ। रूखका पात–पतिंगर सुक्खा हुने, पानीको मात्रा नहुने र घाँस–दाउरा गर्नेले जथाभावी आगो खेलाउने गर्दा ठूलो क्षति पुग्ने गरेको । वर्षौंदेखि डढेलो नियन्त्रणका कार्यक्रम गरिँदै आए पनि सुधार आउन सकेको छैन। वन मन्त्रालयले वार्षिक करोडौं र सामुदायिक वन समूहले आम्दानीको २५ प्रतिशत रकम वन विकास र डढेलो नियन्त्रणमा खर्चिने गरे पनि नतिजामा सुधार आएको छैन। वन विभागले चैत १ देखि ७ गतेसम्मलाई डढेलो नियन्त्रण सप्ताह मनाए पनि औपचारिकता मात्र भएको नतिजाले देखाएको छ।

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...