• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

विजयनगर गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न


  •   मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु फागुन २८
    कपिलवस्तुको विजयनगर गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका योजना तथा नितिको वारेमा विभिन्न निर्णय गर्दै सभा सकिएको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले सभामा आगामी योजना वारे जानकारी दिदै गाउँपालिकालाई नमुना बनाउने वताए । गाउँपालिका वासीको हक हितमा हुन काम गरेका जनाउदै समृद्ध पालिका निर्माणमा सवैको साथ हुनुपर्ने वताए ।
    विजयनगर गाउँपालिका जिल्लाकै पछाडी परेको गाउँपालिका रहेको भन्दै पिछाडिएका गाउँहरुलाई विशेष प्राथमिकता दिएर योजना निर्माण गरेको वताए । गाउँवासीको चाहाना अनुसार आफुले काम गर्ने समेत प्रतिवद्धता जनाए । गाउँ सभामा १२ प्रकार सेवा सुविधा गाउँपालिकाले निशुल्क प्रदान गर्ने निर्णय भएको छ ।
    नागरिकता सिफारीस २२ उमेर सम्म, प्रतिलिपि सिफारिस, जेष्ठ नागरिक सिफारिस, एकल महिला सिफारिस, विपन्न महिला सिफारिस, अविवाहित सिफारिस, दलित सिफारिस, बसाई सराई आउनेलाई निशुल्क दर्ता, छात्रवृती सिफारिस, अपागंता सिफारिस, सम्बन्ध विच्छेद सिफारिस र दैवि प्रकोप सिफारिस निशुल्क प्रदान गरिने भएको छ । सभाले केहि योजनाहरु संसोधन गरेका छ भने न्यायिक समिति सम्वन्धि कानुन संसोधन भएको छ।
    गाउँपालिकाले आगामी योजना अन्तरर्गत साक्षरता अभियान संचालन गर्ने, जनता उद्धार उपचार कोष स्थापना गर्ने, महिला समुह सहकारी चालु कोष र टोल वस्ति पहिचान कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष थापाले वताए ।
    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले विकास निमार्णको काममा केहि ढिलाई भएपनि अव निरन्तर हुने वताए । समयमा नदिजन्य पदार्थ नखुल्दा विकासमा काममा केहि वाधा आएको भन्दै अव गाउँपालिकाको कामले तिव्रता पाउने समेत जनाए ।
    विजयनगर गाउँपालिकाका लेखा प्रमुख लक्ष्मण भट्टराईले अहिले सम्म गाउँपालिकावाट भएको खर्चको जानकारी दिए । भट्टराईले जनप्रतिनिधिहरुलाई वजेट निकासामा आवश्यक कागजात को वारेमा समेत सचेत गराएका छन् ।
    विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको अध्यक्षता उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी, लेखा प्रमुख लक्ष्मण भट्टराई लगाएतको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागीतमा सम्पन्न सभा संचालन प्रशासन साखा प्रमुख सुवास वढई ले गरेका थिए ।

    Advertisement

    मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation