• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ३. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ४. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ५. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ६. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ७. हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

  • ८. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ९. प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

  • १०. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

देवदह मेला शुरु, महामन्त्री कोईरालाले गरे उद्धघाटन


  •   शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    ज्योती अदै खाम्चा,देवदह । नेपाली काग्रेंसका महामन्त्री शशांक कोईरालाले मुलुक समृद्धिको दिशातर्फ उन्मुख भएको उल्लेख गर्नुभएको छ । सवैको एउटै लक्ष्य यो मुलुकलाई कसरी समृद्ध राष्ट्र बनाउने भन्ने तर्फ चिन्ता र चासो रहेको कोईरालाले बताउनुभयो । शुक्रबार रुपन्देहीको देवदहमा पार्चौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला ,कृषि तथा पर्यटन महोत्सव २०७५ को उद्धघाटन गर्दै मन्त्री कोइरालाले नेपालको जनशक्तीहरु विदेश पलायन भईरहेकोमा दुख्ख व्यक्त गर्नुभयो। अब खाडि मुलुकमा गएकारुलाई स्वदेश मै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उहाको भनाई थियो । मन्त्री कोईरालाले विदेश पलायन भएका जनशत्तीलाई प्रयोग गरी समृद्ध राष्ट्र बनाउनु पर्ने धारण समेत राख्नुभयो । उहाँले देवदह गौतम बुद्धको मावली स्थलका साथ साथै पर्यटकीय क्षेत्रमा अगाडि भएकाले युनेस्कोलाई देवदह क्षेत्र अवलोकन गर्न आग्रह गर्नु भयो। देवदह उद्योग वाणिय संघका अध्यक्ष गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, पुर्व राज्य मन्त्री अब्दुल रज्जाक , बुटवल बाणिज्य सघं अध्यक्ष खेम हमाल, आदर्श बहुमुखी क्यामपस प्रमुख मित्रलाल न्यौपाने,पश्चिमा अञ्चल डिलर एसोसिएसन अध्यक्ष प्रेम न्यौपाने,व्यापार सघं अध्यक्ष कोष बहादुर गुरुङ्ग ,रेडियो देवदहका अध्यक्ष विष्णु पौडेल , राप्रपा केन्द्रीय सदस्य , ताहिर अलि ,देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग , लगाएतले शुभकामना मन्त्तव्य राखेका थिए । सोही अवसरमा सम्मानका लागि प्रयोग गरीने माला र खादा खरीद गर्ने रकम छुट्याई अपाङ्ग आश्रम देवदहका अध्यक्ष बाल कुमार श्रेष्ठलाई हस्तान्तरण गरीएको थियो । मेला सफलताका लागि देवदह क्षेत्रमा रहेका विद्यालय, आमा समुह लगाएत विभिन्न संघ सस्थाहरुले आआफ्नो पहिचानको भेष भुषा तथा मेलाका विषयमा प्ले कार्ड लिएर उपस्थीत भएका थिए । उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ सुरको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहेका छन । मेलामा बुद्धको स्टेचु र अग्लो खुकुरी, कृषकका लागि निशुल्क माटो परिक्षण समेत मेलाका आकर्षकहरु रहेका छन् । आगामी फागुन २८ सम्म चल्ने महोत्सवबाट १० करोडको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ।

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध
    सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने
    ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह
    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक

    • ३.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ४.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ५.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ६.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    भर्खरै

    • १.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • २.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ३.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ४.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ५.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ६.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ७.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ८.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...