• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्रदेश ५ को नाम र राजधानी बारे अर्घाखाँचीवासीले के भने?


  •   शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची,। प्रदेश नम्वर ५ को नामकरणमा अर्घाखाँचीवासीको धारणा समान आएको छ । तर स्थायी राजधानीका विषयमा भने जिल्लावासीहरुले मिश्रीत प्रतिक्रिया  दिएका छन् ।  प्रदेश नम्वर ५ को नामकरण तथा स्थायी राजधानी सम्बन्धि विशेश समितीले आयोजना गरेको प्रदेशको स्थायी राजधानी नामाकरणबारे अभिमत संकलन कार्यक्रम धारणा राख्ने सबैजसोेले नाम लुम्विनी राख्न उपयुक्त हुने सल्लाह दिएका छन् । राजधानीको विषयमा रुपन्देही,कपिलवस्तु,दाङ र अर्घाखाँची उपयुक्त हुने मिश्रित प्रतिक्रिया दिएका छन् ।  कार्यक्रममा धारण राख्ने सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,साझा विबेकशिलका हरि प्रसाद भुसाल,वार एसोसियसनका केवी भुसाल लगाएतले अर्घाखाँचीको सिमाना दाङको भालुवाङ राजधानी र लुम्विनी प्रदेश नाम राख्न उपयुक्त हुने सल्लाह दिएका छन् ।  यस्तै मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य,उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ कपिलवस्तु राजधानी नाम लुम्विनी उपयुक्त भएको धारण राख्नुभयो । नेपाली काग्रेसका जिल्ला सभापति विष्णु मुस्कान खनाल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसीले रुपन्देशी सालझन्डी र प्रदेशको नाम लुम्विनी राख्न प्रस्ताव गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानीले प्रदेश नाम लुम्विनी र राजधानि सबै क्षेत्र समेटर राख्नुपर्ने धारण राख्नुभयो । नेकपा नेता जनार्दन खनालले प्रदेशको नाम लुम्विनी र राजधानि रुपन्देही सालझन्डी देखी अर्घाखाँची लापे सम्म जहाँ राख्दा नी उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । नयाँ शक्तिका टोपबहादुर बलाले नाम मगरात,थरुघट,अवध राजधानि दाङ राख्न सुझाव दिनुभएको छ । रापपा सम्सोधिन मियाले राजधानी बुटवलको विकल्प संगै प्रदेश नाम लुम्विनी राख्नुपर्ने बताउनुभयो ।

    Advertisement

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation