• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

टेण्डर भैसकेको त्रीदेशीय सडकको काममा किन ढिलाई?


  •   बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    प्यार अलि खाँन,प्युठान। भारत देखि चीनसम्म जोड्ने त्रिदेशीय सम्वन्ध सडकको रुपमा हेरिएको बाग्लुङ्ग भिमगिठेसम्म जोड्ने लक्ष्य रहेको बाग्दुला–मच्छी–ठूलावेशी–अर्खा–भिमगिठे सडक निर्माणको टेण्डर भईसक्दा पनि निर्माण कार्यमा ढिलाई भएको छ ।
    भारतीय एक्जिम बैङ्कको ऋण सहयोगमा बाग्दुला देखि बाग्लुङ्गको भिमगिठेसम्म करिब ७४ कि.मि सडक कालोपत्रे गरिने योजना छ । सडक योजनाको २ अर्ब ३५ करोड लागत स्टिमेट रहेको सडक सुधार तथा विकास योजना निर्देशनालयका प्रमुख शुसिलबाबु ढकालले बताए । निर्माण प्रक्रियाको लागि टेण्डर सकिए पनि भारतीय निर्माण कम्पनी सम्झौता गर्न नआउँदा निर्माण कार्यमा ढिलाई भएको ढकालको भनाई छ ।
    हाल संचालनमा आईरहेको सडकलाई ९ मिटर चौडा बनाइ ७ मिटर पिच गरिने योजना रहेको छ । सडक निर्माणकाृे जिम्मा ईण्डियन कम्पनी र नेपालीको जेभीमा परेको बताईएको छ । सडक प्यूठान नगरपालिका झिमरुक र गौमुखी गाँउपालिका भएर गुल्मीको मदाने गाँउपालिकाको अग्लुङ्ग र बाग्लुङ्गको बडीगाँउ गाँउपालिकालाई समेट्ने छ ।
    सडकलाई फराकिलो बनाउन छेउछाउमा रहेका भौतिक संरचनाहलाई मुल्यांकनका आधारमा मुआब्जा तथा क्षतिपूर्र्ति दिएर हटाईने सडक सुधार विकास योजना लमहीका प्रमुख गोबिन्दप्रसाद खनालले बताए । निर्माण पक्षसंग सम्झौता भए बाग्दुलाबाट काम सुरु गरिने उनले बताए ।
    सडक निर्माण भई पिच भएमा प्यूठान दाङ्ग, रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानियलाई केन्द्रिय राजधानी काठमाण्डौ जाने वैकल्पिक मार्ग समेत बन्ने छ । साथै म्याग्दी, बागलुङ्ग, गुल्मी, अर्धाखाँची क्षेत्रका स्थानियहरुलाई समेत पूर्व पश्चिम राजमार्ग भएर पश्चिम यात्रा गर्न सहज हुनेछ ।

    २०६६ मा बाग्लुङ्ग दर्लिङ्ग र अर्खा गाविको सर्बदलिय टोली प्रधानमन्त्री कार्यालयमा पुगी सडकको महत्ववारे जानकारी गराएपछि सडक निर्माणको कार्य थालिएको अर्खा गाविस पूर्व अध्यक्ष एंव स्थानिय रतिमान रानाले बताए । केन्द्रिय स्तरबाटै सडक बन्ने भएपछि गौमुखीमा खुसीयाली छाएको छ । ‘धेरै खुसी लागेको छ टेण्डर पनि भयो रे ।’ रानाले भने, ‘अब यस क्षेत्रको विकासमा मुहार फेरीने छ ।’ सडकले त्रिदेशिय सम्वन्ध राख्ने बताइएको छ ।
    भारतको कृष्णनगरदेखि भालुवाङ्ग हुँदै मच्छी–अर्खा, बाग्लुङ्गको भिमगिठे हुँदै म्याग्दी, मुस्ताङ, लोपान्थाङ देखि चीनको तिब्बत जोड्ने रानाले बताए । अर्खासम्म गाडी चल्न थालेपछि मुक्तिनाथबाट तिर्थयात्री बाग्लुङ्ग भिमगिठे दर्लिङ्ग हुदै अर्खा आएर गौमुखीको दर्शन गरि गाडी चढेर स्वर्गद्धारी जान थालेको दर्लिङ्गका स्थानिय अगुुवा श्रीप्रसाद बुढाले बताए । यो सडक जोडिएमा बाग्लुङ्गको दर्लिङ्ग, राजकोट, देविस्थान, बोहरागाँउ लगाएतका दर्जन भन्दा बढी गाविसका स्थानियहरुलाई भारत पुग्न समेत छोटो दुरी हुने बुढाले बताए । बाग्लुङ्ग र प्यूठानको सिमाना अरबारेसम्म सालझण्डी ढोरपाटन ६ लेनको सडक निर्माण भईसकेकाले प्यूठान तर्फको करिब ६ किलोमिटर पुरा गरेमा मुक्तिनाथ दर्शन गर्ने तिर्थयात्री यहिबाटो भएर स्वर्गद्धारी आउने अवस्था रहेको स्थानियहरु बताउँछन् ।

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation