• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

बालेन शाहको उदय र नेपालको भविष्य

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ४. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ५. बालेन शाहको उदय र नेपालको भविष्य

  • ६. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ७. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ८. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

तिलोत्तमा नगरपालिकामा मकै पकेट क्षेत्र घोषणा अभियान


  •   बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
  • रुपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १२ लाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जमिन छ । नगरपालिकालाई मकैमा आन्तनिर्भर बनाउने गरी वडा नम्बर १२ बाट अभियान सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
    नगरलाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ मकै खेती गर्न किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको हो । मंगलबार नगर प्रमुख बासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरूवात गरे ।
    कृषि प्राविधिकहरु पकेट क्षेत्रमा वर्षायाममा धान काटेपछि दुई सिजन मकै लगाउन सकिने बताउँछन् । यहाँ लगाइने मकै उन्ननत जातको हुने र उक्त मकैको हरेक बोटमा दुई वटा घोगा लाग्नेछन् । उक्त मकै ८० देखि ९० दिनसम्म तयार हुनेछ । सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधिहरू हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेसिन) समेत हस्तान्तरण गरिएको छ ।

    Advertisement

    बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग
    रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द
    `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´
    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ४.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ५.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ६.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    भर्खरै

    • १.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • २.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ३.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ४.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ६.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    • ७.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

    • ८.
      राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation