• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ७. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

  • ८. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ९. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

  • १०. ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

गुल्मीबासीको सुझाव: प्रदेश ५ को नाम र राजधानी टुगांउन सांसदलाई जिम्मा


  •   बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । प्रदेश नम्बर ५ को राजधानी बुटवल आसपास र लुम्बिनी प्रदेश नै हुनुपर्नेमा गुल्मीका राखिएको सुझाव संकलन एबं अन्तरक्रियामा सहभागी जोड दिएका छन् । बुधवार प्रदेश सभा बिशेष समितिले प्रदेश नम्बर ५ को नामकरण र स्थायी राजधानी राख्ने सम्बन्धमा गुल्मीका सदरमुकाम तम्घासमा सुझाव संकल एबं अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला स्थित बिभिन्न स्थानिय तहका प्रमुख उपप्रमुख, राजनितिक दलका प्रमुख, बिभिन्न कार्यालयका प्रमुहरु, नागरिक समाज, पत्रकारहरुको सहभागितामा सुझाव संकलन एबं अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा सहभागी रुरु गाउँपालिका गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले स्थायी राजधानी र नामाकरण कहाँ राख्ने कुन ठाउँ उपयुक्त छ भन्ने बारे निर्वाचित जनप्रतिनिधी माननियलाई जिम्मा रहेको बताए ।
    उनले जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधीले पहिल्यै राजधानी र नामाकरण जस्ता बिषयमा आफैले टुङ्गो लगाउन नसक्नु दुखद पक्ष रहेको बताए । जनताले अभिमत दिएर पठाएका माननियले आफ्नो अधिकार प्रयोग गर्न नसक्नु र पुनः जनतामा आउनु दुखद पक्ष रहेको अध्यक्ष गौतमले बताए ।
    उनले अब पनि प्रदेशको नामाकरण र राजधानी कहाँ राख्ने भन्दै समय धकेल्न नहुने तत्कालै राजधानी र नामाकरण टुङ्गो लगाउन जोड दिए । कार्यक्रम मदाने गउँपालिका अध्यक्ष दानबहादुर केसी, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्री, छत्रकोट गउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ, जिल्ला समन्वय समिति सदस्यहरु राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, चेतन बस्नेत लगायतले प्रदेशको राजधानी सबै पक्षलाई मध्यनगर राखेर तोक्ने जिम्म निर्वाचित जनप्रतिनिधीको काधमा रहेको बताए ।
    कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका महासचिव तारा भुसाल लगायतले बिधी प्रक्रियाबाट राजधानी र नामाकरण टुङ्गाउन सुल्झाएका थिए । उनिहरु अहिलेसम्म पनि राजधानीको बिषयमा अडकिनुले प्रदेशसभाको बिकास र अन्य क्रियाकलापमा पछाडी परिरहेको बताए । कार्यक्रममा २ जना सहभागीले मात्रै जातियतालाई ख्यल राखेर नामाङकन र राजधानी दाङ हुनुपर्ने मत राखेका थिए ।
    सुझव संकलनमा सहभागि लिखित रुपमा दिएका थिए । संकलित सुझावहरु प्रदेशसभामा लगेर अध्ययन गरिने प्रदेश सभा बिशेष समितिले जनाएको छ । सुझाव संकलन कार्यक्रममा प्रदेश सभा बिशेष अधिकार समिति संयोजक कमल श्रेष्ठ, सदस्य भुवनेश्वर चौधरी, सहसराम यादव, बावुराम गौतम, खडग केसी, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी
    श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    भर्खरै

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • ३.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ६.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ७.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ८.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...