• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

पाल्पाको झ्याङ्ला बन्यो दोस्रो ‘स्मार्ट’ कृषि गाउँ


  •   मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
  • पाल्पा – पाल्पा जिल्लाको तिनाउ गाउँपालिका अन्तर्गत पर्ने दोभानको झ्याङ्लालाई दोस्रो स्मार्ट गाउँ घोषणा गरिएको छ । प्रदेश ५ का १२ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने सरकारको घोषणा अुनरुप दोभानको झ्याङ्लालाई स्मार्ट गाउँ घोषणा गरिएको हो। प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पाँच स्मार्ट कृषि गाउँ घोषणा कार्यक्रमको उद्घाटन गरेका हुन।
    स्मार्ट कृषि गाउँ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि गर्ने किसानलाई प्रोत्साहन हुने कार्यक्रम प्रदेश सरकारले ल्याएको भन्दै मन्त्री पौडेलले भूमिहीनलाई भूमिको मालिक बनाउने नीति पनि सकारले लिएको बताइन् । ‘कृषक लाई हुने खाने र सुखी कृषक बनाउने उदेश्यका साथ कार्यक्रम ल्याएको हो ।’ मन्त्री पौडेलले भनिन। यसअघि रुपन्देहीको देवदहलाई पहिलो स्मार्ट कृषि गाउँको रुपमा घोषणा गरिएको छ । झ्याङ्ला स्मार्ट कृषि गाउँ कार्याक्रम कार्यन्वयन समितिका अध्यक्ष चोपलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठको विशिष्ठि आतिथ्यता रहेको थियो ।यस्तै तिनाउ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ, ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डे, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बालि विकास अधिकृत सुमन खनाल, पशु विकास अधिकृत आवास काईराला, कृषि ज्ञान केन्द्र पाल्पाकाकृषि अर्थ विज्ञ ज्ञान कुमार यादव, कृषि मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय लगायतले आ आफ्नो धारणा राखेका थिए।
    छनोटमा परेका प्रत्येक स्मार्ट कृषि गाउँले सिञ्चाई, मल, बिउ,प्राविधिक सहयोग,उत्पादनको बजारीकरणमा खर्च गर्ने गरी ५० लाख रुपैयाँका दरले वजेट पाउँछन् । कूल लागतमा २० प्रतिशत स्थानीय तह वा अनुदानग्राहीले लगानी गर्नुपर्ने हुन्छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लगातार चार वर्षसम्म सञ्चालन हुनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक–एक वटा गाउंँलाई स्मार्ट कृषि गाउँंका रुपमा विकास गर्ने घोषणा गरी २६ करोड वजेट विनियोजन गरेको थियो । प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुले आफ्नो क्षेत्रभित्रका सबै गाउँपालिकासँग छलफल गरी बढी सम्भावना भएको एउटा गाउँ सिफारिस गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

    Advertisement

    मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation