• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

दुर्गममा मोटरवाटो: ‘गाउँपालिकाले पूरा गरिदियो सडक सपना।’


  •   सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान। दक्षिणी प्युठानको अति दुर्गम सवँराकोट गाउँ । मोटर सपना देखेका गाउँलेमा ‘बाटो बन्ला’ भन्ने सोचेकै थिएन्न । तर, अहिले यहाँका गाउँगाउँमा मोटरबाटो पुगेकोे छ । स्थानीय सरकार गठन भएको डेढ वर्षमा सरुमारानी गाउँपालिकाले मोटरबाटो पु¥याएको हो । सरुमारानी गाउँपालिका–५ सवँराकोट गाउँमा गाउपालिकाले मोटरवाटो खनिदिएपछि स्थानीयको खुसीको सीमा छैन । स्थानीय जुद्ध बहादुर पल्लीलाई गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । अहिल आफै जस्पुर-गोद्धारा-सवँराकोट-प्यालीमाटी सडक निर्माण उपभोक्ता समितीको अध्यक्ष भएर काम गर्न पाउँदा उनी खुसी छन। “भीरको बाटो खनीखनी गाडी ल्यायौ” उनले भने “नपत्याए हेर गाउँले आफ्नै एैनाले ।” सडक खन्न बजेट दिने गाउपालिकालाई उनले गाउलेको तर्फबाट धन्याबाद समेत दिन भ्याए। ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना आज पूरा भयो,’ जनप्रतिनिधी सँग उनले खुसी साटे, ‘तपाईंहरूलाई धेरै धन्यवाद, अझै राम्रो गर्नुहोला।’
    प्याँलिमाटी गाउँसम्म मोटरबाटो लैजाने योजना रहेको पल्लीले सुनाए।

    Advertisement

    सडक उद्धघाटन गर्दै सरुमारानी गाउँपालिका उपाध्यक्ष मिना कुमारी सोमै।

    मोटरबाटो बनेसंगै यहा ७९ घरधुरीका करिव ५ सय जनसंख्यालाई फाइदा पुगेको उनको भनाई छ।
    चालू आर्थिक बर्षमा गाउपालिकाको १२ लाख ५० हजार र स्थानीयको २ लाख ४० हजारको श्रमदान गरि कुल १४ लाख ९० हजारको लागतमा गाउँमा मोटरवाटो पुगेको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर ओलिले कामना डेलि अनलाईनलाई जानकारी दिए । भौगोलिक रूपमा विकट गाउँ सडकले जोडिएपछि वातावरण फेरिएको सरुमारानी ५ का वडाध्यक्ष सन्त बहादुर बरालले बताए । नजिकको बजार केन्द्र पैदल हिडेर जानुपर्ने सास्ती खेपेका स्थानीयले गाउँ सरकारको खुलेर प्रशंसा गर्न थालेका छन् । सोमबार जीप सहित गाउँ पुगेका गाउपालिका उपाअध्यक्ष मिना कुमारी सोमै,प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर ओलि,कार्यपालिका सदस्य मोहम्मद हलिम,जिवा सुनार सहितको टोलीलाई सडक पुगेको खुसीयालीमा स्थानीयले फुलमाला र अबिरले स्वागत गरेका थिए।

    सडक पुगेपछी संभावनाको खोजी गर्दै स्थानीय

    गाउँमा मोटर पुगेपछि स्थानीय हर्षित छन्् । सदियौंदेखिको सास्तीबाट स्थानीयले बल्ल मुक्ति पाएका छन् । सडक सञ्जाल जोडिएपछि गाउँगाउँको आर्थिक, सामाजिक र व्यापारिक सम्बन्ध विस्तार भएको स्थानीय जुद्ध बहादुर पल्ली बताउँछन् । एकबाट अर्को गाउँसम्म यातायात सेवा सुरु भएपछि स्थानीयमा नयाँ व्यापारको सोच जागेको छ ।सहज यात्रा सुविधा मात्र होइन, व्यापार वृद्धि र कृषिमा आधुनिकीकरण खोजी हुन थालेको छ ।विकासमा विकटता मात्र होइन, स्थानीय कृषि उत्पादनमा सम्भावना बोकेको सरुमारानी गाउँपालिकाका स्थानीय सडक पुगेपछि नगदेबाली,मह उत्पादन, तरकारी–फलफूल खेतीतर्फ आर्कषित भएका छन् । ‘विकट र ग्रामीण बस्तीमा सडक पहु“च पुगेको छ ।सरुमारानी गाउँपालिकाकी उपाध्यक्ष मीना कुमारी सोमै भन्छीन अब विस्तार र स्तरोन्नति कार्य अघि बढ्छ,’ गाउपालिकाले लगभग सवैजसो गाउँमा नया ट्र्याक ओपन गर्ने काम भैसकेको उनले बताईन। गाउँपालिकाका सबै गाउँ सडक सञ्जालस“ग जोडिएको छ । स्थानीय सरकारको प्राथमिकता नै सडक विकास भएकाले पालिकाका सबै वडालाई सडक सञ्जालसँग जोड्ने र अबको पाँच वर्षभित्रमा सरुमारानीका सबै वडाका जनता आन्तरिक सडक यातायातको पहुँचमा पुग्ने उपाध्यक्ष सोमैले बताईन । उनका अनुसार चालू आर्थिक वर्षमा स्तरोन्नति र सडक सञ्जालसंग नजोडिएका गाउँमा पहुँच प¥याउने योजना छ ।

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...