• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

जिन्दगी ५ बर्षको मात्र होइन ः मन्त्री विष्ट


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा आफूहरुको सरकार बनाउनुभन्दा पहिलेको आठ अरबको खाडल रहेकोको बताए । शनिवार गुल्मीको इश्मा गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मन्त्री बिष्टले अघिल्लो सरकारले लगाएको आठ अरबको खाडललाई पुर्न लागिपरेको बताए ।
    ‘अघिल्लो सरकारले लगाएको आठ अरबको खाडल पुरा गर्दै छौँ, त्यसैले बजेट कम आएको हो ।’ उनले भने, ‘आएको बजेटलाई सदुपयोग गर्नुस् ।’ देश भर्खरै संघियतामा गएकोले आफूहरुले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।
    पहिलो बर्ष कानुन निर्माणको बर्ष भएकोले यो ज्यादै अप्ठ्यारो कार्यकालको बर्ष भएको उनको भनाई छ । यस कार्यकालमा कर्मचारी र जनप्रतिनिधी मिलेर स्थानीय तहमा काम गर्न उनले निर्देशन समेत दिए ।
    ‘कहि–कतै दुरुपयोग नहोस, साना विषयमा हाम्रो ध्यान नजान सक्छ ।’ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई सजक बनाउदै मन्त्री विष्टले भने, ‘यदि त्यस्तो भयो भने विषयले गम्भिर रुप लिन सक्छ ।’ उनले उर्जाको खपतमार्फत देशमा रोजगार सिर्जना गर्ने पनि बताए ।
    मन्त्री बिष्टले कृषि, शिक्षा, स्वास्थ्य, खाद्यान्न लगायतका कुराहरुमा नयाँ ढंगले विका गर्न लागेको उनले दाबी गरे । ‘हरेक योजनाको आधुनिक र वैज्ञानिक ढंगले व्यवस्थापन गरी दुरगामि हिसाबले विकास गर्ने अठोट लिएका छौँ उनले भने, ‘सरकारले अहिले जग बसालिरहेको छ, केहि समयमै परिणाम आउनेछ ।’
    भर्खर मात्र देश संघियतामा गएको र सरकार गठन भएकोले जनप्रतिनिधीलाई रचनात्मक सुझाव दिन छाडेर आलोचना मात्र गर्नु गलत भएको उनको भनाई छ ।
    सत्तामा पुग्नु ठुलो विषय नभएको भन्दै उनले सत्ताको सदुपयोग गरी जनताका समस्यामा समाधानमा केन्द्रित रहन नजप्रतिनिधीलाई आग्रह गरे । ‘त्याग गर्न सिक्नुस, सत्ता मात्रै ठूलो कुरा होइन, जिन्दगी ५ बर्षको मात्र होइन ।’ उनले भने, ‘सत्ताबाहिर रहदा पनि जनताको बिचमा रहनु महत्वपूर्ण विषय हो ।’

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation