• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

फेरिदैं उमरी गाउँको चिनारी, बन्ने भयो अब “एकता स्मार्ट कृषि गाउँ”


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) तरकारी खेतीमा पहिचान बनाएको कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी गाउँमा तरकारी खेती र बाख्रा पालनमा स्मार्ट कृषि गाउँ बनाउने निर्णय भएको छ । प्रदेश ५ का १२ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा एक र एक स्मार्ट कृषि गाउँ बनाउने योजना अन्तर्गत उमरीमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु गरिएको हो ।
    पहिलो चरणमा स्थानीयसँग वृहत छलफलबाट समिति गठन र स्मार्ट कृषि गाउँको लागि व्यवसाय छनौट गरिएको छ । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा कार्यक्रम अघि बढाइएको हो ।
    प्रदेश सांसद अर्जुन कुमार के.सी.ले कृषिमा नयाँ परिवर्तन सहित उदाहरणीय गाउँको रुपमा पहिचान बनाउन सक्रियताका साथ लाग्न स्थानियहरुलाई आग्रह गरे । आफुले गर्न सक्ने र आर्थिक अवस्था बलियो हुने खालको ब्यावसाय रोज्नुपर्ने सासद केसीले वताए ।“यस ठाउँको माटो सुहाउँदो, भुगोल सुहाउँदो व्यवसाय छनौट गर्नुस”सांसद केसीले उनले भने । कृषि ज्ञानकेन्द्र कपिलवस्तुका बाली विकास प्रमुख सहसराज चौधरीले व्यवसाय संचालन गरी जिल्लामै नमूना स्मार्ट गाउँ बनाउन कृषि ज्ञान केन्द्रबाट हुनसक्ने सहयोग पु¥याउने जनाए ।
    राधेश्याम चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा निशा थारु चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा हर्जी थारु, लहानु थारु, राजु घर्ती, खुशीराम थारु र पटेश्वरी थारु चयन भएका छन् । भेलाबाट समितिको नाम समेत छनौट गरिएको छ । सबैको सहमति अनुसार समितिको नाम “एकता स्मार्ट कृषि गाउँ” नामाकरण गरिएको छ ।
    कृषकले गर्ने खेती प्रणाली देखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पुरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो । स्मार्ट कृषि गाउँ अन्तर्गत जलवायु, सिंचाई, पोषकतत्व, प्राविधिक र बजारीकरण स्मार्ट हुनुपर्ने हुन्छ । स्मार्ट कृषि गाउँको लागि प्रदेश सरकारको भूमि तथा कृषि मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको छ ।

    Advertisement

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation