• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ३. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ४. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ५. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ६. हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

  • ७. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ८. प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

  • ९. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • १०. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

प्युठानमा निशुल्क आयूर्वेद स्वास्थ्य शिविर


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्युठान नगरपालिका ३ सापँडाडा स्वास्थ्य चौकीमा निशुल्क विशेषज्ञ आयूर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरको उद्घाटन प्रदेश नं ५ का सदस्य हरि प्रसाद रिजालले गर्नुभएको हो । रिजालले शिविरको उद्घाटन गर्दै पहिला पहिलाका मानिस बिरामी हुँदा वुढापाका हरुले गाउँका जडीवुटी (असुरो, टिमुर, लसुन, टोर्पेझार , तुल्सीका पात) लगाएतका जडीवुटी खुवाउदाँ रोग निको हुने गर्दथ्यो र मानिसहरुमा त्यती डरलाग्दा रोगहरु पनि देखिने थिएनन् तर अहिले सामान्य बिरामी हुँदा पनि मानिस अस्पतालनै धाएर एलोपेथीक औषधी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘एलोपेथीक औषधीले रोग निको नभएपछि आयुवेर्दिक औषधीनै प्रयोग गरेका छन् । हाम्रो देशमा जडीवुटीको प्रवल सम्भावना हुँदाहुदैपनि जडीबुटीको प्रविधि बिस्रेका छौँ र विदेशी उत्पादित औषधी प्रयोग गरेको उहाँले बताउनुभयो ।
    शिविर प्रमुख अतिथि समेत रहेका रिजालले बिरामीहरुलाई आफ्नो रोग नलुकाई प्रस्ट बताई निशुल्क लाभ लिन आग्रह गर्नुभयो । त्यस्तै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले स्वास्थ्यलाई महत्वपूर्ण ठाउँमा राख्दै विभिन्न वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्न्ुभयो,–‘ नगर समृद्ध हुन स्वास्थ्य क्षेत्रको सुचक पुरा हुनुपर्छ ।’

    Advertisement

    उद्घाटन कार्यक्रमका अध्यक्ष तथा प्रदेश नंम्बर ५ का आयुवेर्दिक चिकित्सालयका निर्देशकले प्राचिन, मौलीक र प्राकृतिक औषधी आयूवेर्दिक औषधी हो यसले स्वास्थ्यमा कुनै नकरात्मक असर नपारी रोगहरुलाई पूर्ण रुपमा निको गर्ने बताउनुभयो । साथै उनले नेपालमा पछिल्लो चरणमा नसर्ने महामारी रोगहरु निकै वढेकाले एलोपेथीक भन्दा आयूवेर्दिक औषधी प्रयोग, योग अभ्यासले रोगहरु निको भएको बताउनुभयो । त्यस्तै खानालाई सन्तुलित रुपमा खान बिरामीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,–‘थोरै खाए बल र धेरै खाए मल हुन्छ । ’
    उक्त शिविर प्रादेशिक आयूवेर्दिक चिकात्सालय तुल्सीपुर उपमहानगरपालिका दाङ्ग विजौरीको आयोजना तथा प्युठान नगरपालिकाको समन्वयमा भएको हो । शिविर दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ । शिविर उद्घाटनमा ९५ वर्षिय पूर्व सहायक गृहमन्त्री टंक बहादुर विष्टको उपचार गरेर शिविर शुरु गरिएको थियो । शिविरमा निशुल्क सेवा लिनेको घुईचो लागेको छ । उक्त शिविरमा पायल्स, फिस्टौला, ग्याष्टिक, यौन प्रजनन, हाडजोर्नी लगाएतका बिरामीलाई सेवा दिईने आयोजकले जनाएको छ ।

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ३.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ४.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ५.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको

    भर्खरै

    • १.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ३.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ४.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ५.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ६.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ७.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ८.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...