• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

कपिलवस्तुमा ५ सय ट्राली अबैध मिस्कट निकालियो, सम्बन्धीत निकाय मौन ।। (भिडियो सहित)


  •   बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।।
    कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९ शिवगढीमा निर्माण भैरहेको सडकमा चोरीको मिस्कट प्रयोग गरीएको छ । शिवगढीमा निर्माण भैरहेको तिन वटा सडकमा प्रयोग भएको करिब ५ सय ट्राली मिस्कट अबैध भएको खुलासा भएको छ । गएराती करिब ११ बजे विजगौरीको उत्तर तर्फ रहेको भक्रम खोलामा जेसिबी प्रयोग गरी नदी जन्य पर्दाथ निकासी गरीरहेको फेला परेपछी यो रहस्य बहिरा आएको हो ।
    शिवगढीको आरटीओ देखी रमवादह सम्मको सडक उपभोक्ता समिति, जमलालको घर देखी बनियाभार जाने सडक मर्मत उपभोक्ता समिति र बानियाभार देखी विजगौरी स्कुल सम्मको सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले अबैध रुपमा मिस्कट चोरी गरेको पाइएको छ । यसरी अबैध रुपमा नदि जन्य पदार्थ चोरी हुदा सम्बन्धीत निकाय मौन बसेको छ । शिवराज नगरपालिका समेत यो विषयमा वेखबर बनेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल यो विषयमा कुनै जानकारी नभएको बताउनु भयो । सम्बन्धीत निकायले ध्यान नदिदा लाखौको राजस्व गुमेको छ ।
    गएराती विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले नदी दोहन भैरहेको जानकारी पाएपछी ८ नं इन्चार्ज संकल्पको नेतृत्वमा रातको समयमा खोलामा पुगेका थिए । खोलामा जेसीवी र दुई दर्जन टेक्टर भेटीएको उनले बताए ।
    नदीजन्य पर्दाथको दोहन भएको भन्दै विप्लव नेतृत्वको ने.क.पा ले बिरोध जनाएको छ । भक्रम खोलामा स्थलगत निरिक्षणमा गएको पत्रकार टोलीसँग कुरा गर्दै ने.क.पा का इलाका इन्चार्ज संकल्पले राति ११ बजे खोला उत्खनन् गरिरहेको अवस्थामा जे.सी.बी को साँचो कब्जामा लिएको बताएका थिए । सकल्पले भने “ शिवराज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चुर बहादुर खड्काको निर्देशनमा रातमानै उक्त जे.सी.बी भगाईयो । ”
    विकास निर्माणको नाममा अबैध रुपमा यस्ता गतिविधि सञ्चालन गरि उपभोक्ता समितीका पदाधिकारीहरु मोटाउने काम भैरहेको छ । आँफैले बनाएका नियमहरुलाई समेत लत्याउदै विकासको नाममा भएका यस प्रकारका गतिविधिले भ्रष्टाचार निम्तीएको स्थानिय तिलक चन्दले बताउनु भयो । वडाध्यक्षकै निर्देशनमा रातारात भएको प्राकृतिक श्रोत माथिको दोहन आँफुहरुलाई सैह्य नभएको चन्दले बताउनु भयो ।
    यसै बिषयमा उपभोक्ता समितीका अध्यक्ष जयनारायण पुन सँग बुझ्दा आफू अध्यक्ष रहेको उपभोक्ता समितीले त्यस्तो कुनै अनियमितता नगरेको बताएका छन । निर्माणकार्य सम्पन्न गर्नका निम्ति आफुहरुले विभिन्न खोला र क्रेसरबाट आवस्यक सामाग्री ल्याएको जनाउदै आवश्यक परे विल पेश गर्न सकिने बताउनु भयो ।
    यता वडाध्यक्ष चुर बहादुर खड्कासँग सम्पर्क गर्दा शिवगढीमा शिवरात्रीको अवसारमा लाग्ने मेलालाई मध्ये नजर गर्दै सडक छिटो निर्माण गर्न खोलाबाट मिस्कट निकालिएको स्वीकार गर्नु भयो । अध्यक्ष खड्काले खोला समयमा नखुल्दा समस्या भएको बताउनु भयो । हेर्नुहोस भिडियो

    Advertisement

    https://m.youtube.com/watch?v=dhLaH6Ffhhw

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation