• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

रुपन्देहीमा देवदह मणिदीप धामको शिलन्यास

  •   बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
  • बुटवल– प्रदेश ५ को रुपन्देहीमा डिपिआर तयार पारि निर्माण हुन थालेको देवदह मणिदीप धामको आज शिलन्यास गरिएको छ।
    झण्डै ७ करोड लागतमा बहुउपयोगी गुरुयोजना सहितको देवदह मणिदीप धामको मणिदीप धामको प्रदेश पाँचका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने र देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले विहीबार संयुक्त शिलन्यास गरेका हुन् । धामको शिलन्यागर्दै प्रदेश सांसद डा. न्यौपानेले बुद्धबावली देवदहलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न धाम निर्माणले धेरै सघाउने बताए । उनले बुद्ध जन्म स्थल लुम्विनीमा आउने पर्यटक धाम निर्माणपछि देवदहमा आउने बलियो मार्ग बन्ने समेत उनले बताए
    । ‘अव जेष्ठ नागरिक रमाउने, नाँच्ने र आफुलाई भुलाउने जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीकै गहना बन्ने छ । अव देवदह क्षेत्रका जेष्ठ नागरिकहरु वेसहारा हुनु पर्दैन ।’ यस्तै देवदह नगर प्रमुख हिराबहादुर खत्रीले धार्मिक सद्भाव कायम गर्नका लागि पनि धाम बहुउपयोगि हुने बताउनु भयो । मणिदीप धाम ५ वर्षमा निर्माण सम्पन्न गरिने लक्षय राखिएको छ । देवदह शितलनगर चोक उत्तरको १० कट्ठा बढी जग्गामा देवदह मणिदीप धाम बनाउन लागिएको हो ।दश कट्ठा क्षेत्रफलमा बन्न थालेको मणिदीप धाम भित्र दुई करोड ५० लाखको जेष्ठ नागरिक मिलन केन्द्र, एक करोड ८० लाखमा अतिथी गृह (धर्मशाला), ३५ लाखमा आकर्षक बगैचा, ३० लाखमा पुजारी घर, ५० लाखमा ब्यवसायिक सटर भवन, १५ लाखमा भजन मण्डली हल, १६ लाखमा प्रबेशद्वार, ९ लाखमा बाल उद्यान लगायतका संरचनाहरु बन्ने छन् ।

    Advertisement

    स्थानीय दुर्गा प्रञ्चायन मन्दिर संरक्षण समितिले निर्माण गर्न लागेको धाममा जेष्ठ नागरिक मिलन केन्द्र अतिथी गृह ‘धर्मशाला’, ब्यापारिक सटर, बाल उद्यान, भजन मण्डली हल लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको हो।मणिदीप धामभित्र पार्किङ्ग स्थल, ढकल निकास, शिस महल, पानी ट्याङ्की लगायतका अन्य विभिन्न संचरनाहरु पनि निर्माण गरिने छन् । त्यसका लागि अहिले ६ करोड ७५ लाखको बजेट अनुमान गरिएको दुर्गा प्रञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले जानकारी दिए । मणिदीप धाम निर्माणका लागि यसअघि सञ्चालन गरेको महायज्ञबाट समितिले ७८ लाख सङ्कलन गरिसकेको र बाँकी रकम विभिन्न संघसंस्था र ब्यक्तिसँग सहयोग संकलन भइ रहेको अध्यक्ष रेग्मीले बताए ।

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation