• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

रेल आउँछ, पानी जहाज चल्छ : यो कुनै हाँस्ने कुरा होईन


  •   बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची। नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल बलदेबले सरकारले कृषि, पर्यटन र उर्जालाई प्राथमिक्तामा राखेको बताएका छन । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गदै उनले सरकारले राष्ट्रिय महत्वका गौरबका योजनालाई व्यबस्थित गर्न लागेको जनाए। सरकारले राष्ट्रिय स्तरका योजना मेलम्ची सिक्टा सिचाई योजना विवादको विषय नभई समाधानको विषय भएको बताउदै निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सकारको कमजोरी भएको उनले स्वीकार गरे । कृषि क्षेत्रको विकासका लागि सरकार दीर्घकालिन योेजना सहित अगाडि बढेको बताउदै सरकारको सकारात्मक र नकारात्मक टिकाटिप्पणी हुनुलाई उनले स्वभावीक भएको बताउदै भने ‘सरकार र पार्टी एकपरिपूरक भएकोले प्रतिपक्षले सरकारको आलोचना गर्नु धर्म हो’ सरकारले बास्तविक किसानको लागि पेन्सनको समेत व्यबस्था गरेको मन्त्री खनालले जानकारी दिए। अर्घाखाँची जिल्लामा कृषि क्षेत्रको विकासको लागि कागती खेती बोयर बोका दुग्घ उद्योगलाई व्यबस्थित गर्ने उनको भनाई छ। एक फरक प्रसँगमा कुराकानी गदै मन्त्री खनालले सरकारले योजना कहिले हाँसो मजाकको विषय बनाए पनि रेलमार्ग पानीजहाज तत्कालै नभएपनि अबको १० वर्षमा पूरा हुने बताए। सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको उन्ले बताए। विधुतका योजना पनि तदरुकताका साथ अगाडि बढाउने दीर्घकालिन अल्पकालिन योजना सहित सरकार अगाडि बढेको मन्त्री खनालको भनाइ छ। नया अभ्यास भएकोले ३ तहका सरकारका बीच तालमेल नहुँदा समस्या सिर्जना भएता पनि कर्मचारी समयोजन समेत अन्तिम अबस्थामा पुगेको उनको भनाई छ। पार्टी एकतालाई तल्लोतह सम्म पु¥याउन नसक्दा सरकारको कामको बारेमा तल्लो तहसम्म पुगन नसकेको भन्दै ५ नम्बर प्रदेशमा पार्टी एकताका बिषयमा कुनै पनि विवाद नरहेको उनको भनाई थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालको अध्यक्षता सचिब सुर्य प्रसाद भुसालको सञ्चालन कोषाध्यक्ष विनोद गैरेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा नेता तथा पद्रेशसभा क्षेत्र न १ का सभासद चेतनारायण आचार्य, नेकपा नेता तथा सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क, तोजबहादुर रायमाझी, छमकुमारी खनाल( चिनारी), जर्नादन खनाल, प्रेमनारायण गैरे लगायत पत्रकारका पेशागत संगठनका प्रमुखको आतिथ्यता रहेको थियो ।

    Advertisement

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...