• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गुल्मीमा यसरी मनाईयो प्रजातन्त्र दिवस: लोकतन्त्र र निर्वाचन बिषयमा अन्तरक्रिया


  •   मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार गुल्मीमा पनि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । नेपालमा २००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । दिवसको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा लोकतन्त्र र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न अन्तरक्रियामा जिल्ला स्थित बिभिन्न राजनितिक दल कार्यालयका प्रमुख, कर्मचारी, सुरक्षा निकाय। नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । अन्तरक्रियामा जिल्ला निर्वाचन गुल्मीका प्रमुख राजेन्द्र पोखरेलले लोकतन्त्र र निर्वाचन कार्यलयको अबधारणा पत्र पेस गरेका थिए । अबधारणा पत्रमा नेकपा गुल्मीका कृष्ण सुनार, नेपाली कांग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठ, जिल्ला समन्य समिति गुल्मीका उपप्रमुख तुल्सीदेवी श्रेष्ठले लोकतन्त्र र निर्वाचन बिषयमा आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रमै जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसाल, नागरिक समाज गुल्मीका पदमप्रसाद पाण्डेय लगायतले आफनो बिचार राखेका थिए । उनिहरुले लोकतन्त्रमा निर्वाचन बलियो माध्यम रहेको बताए थिए । निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताएका थिए । अन्तरक्रियामा कार्यक्रममा सहभागिले लोकतन्त्र र निर्वाचन विषयमा केहि सुझावहरु राखेका थिए । जिल्ला समन्वय समिति उपप्रमुख तुल्सीदेवी श्रेष्ठको अध्यक्षतामा राखिएको अन्तरक्रियामा जिल्ला समन्वय समिति गुल्मीका अधिकृत चोलराज शर्माले सहजी करण गरेका थिए । दिवसको अबसरमा मंगलवार बिहान जिल्ला सदरमुकाम तम्घासमा प्रभातफेरि गरिएको थियो । प्रभातफेरि तम्घास बजारमा बिभिन्न स्थानसँग लाकुरीमञ्चमा आएर सम्पन्न भएको थियो । दिवसको अबसरमा सोमबार जिल्ला सदरमुकाम तम्घासमा जिल्ला समन्वय समिति गुल्मी,रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारमा सरसफाई गर्नुका साथै कार्यलय परिसरमा पनि सरसफाई गरिएको जिल्ला समन्वय समिति गुल्मीका अधिकृत चोलराज शर्माले बताए ।

    Advertisement

    मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...