• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

झिमरुकका किसानलाई हाते ट्याक्टर बितरण


  •   मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
  • बासुदेब गिरी, प्युठान । कृषीमा आधुनिकिकरण ल्याउन भन्दै प्युठानको झिमरुक गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका कृषि समुहलाइ हाते ट्याक्टर बितरण गरेको छ । गाउपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर उपलव्ध गराएको हो । आधुनिक र प्राविधिकयुक्त खेतीमा लाग्न किसानहरुलाई मिनिटिलर बितरण गरिएको गाउपालिकाले जनाएको छ । प्रविधीको प्रयोगले किसानहरु ब्यबसायीक हुने बिश्वास गाउपालिकाको छ।
    यस आर्थिक बर्षमा झिमरुक गाउँपालिकामा गठित ५ वटा समुहलाइ ५ थान हाते मिनिटिलर ट्याक्टर र बीउ भण्डारन गर्ने भाडो ५० थान सोमबार एक कार्यक्रमका बिच किसानलाई गाउँ पालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत कमल भुषालले संयुक्त रुमपा औजार तथा कृषि सामाग्री हस्तान्तरण गरेका हुन ।
    गाउपालिकाको २ लाख ६५ हजार र कृषक समुहको २ लाख ६५ हजार गरि ५ लाख ३० हजार बराबरको कृषि औजार तथा कृषि सामग्री बितरण गरिएको झिमरुक गाउँपालिकाका कृषि इकाई प्रमुख टेक बहादुर बि. क.ले जानकारी दिएका छन । झिमरुक गाउपालिकामा गठन भएका विभिन्न कृषि समूह मध्यबाट छनोट गरि ५ समूह जिसी कृषि फर्म झिमरुक-१,सृजनशिल बहुउद्देश्यीय कृषक समूह झिमरुक -३,आत्म निर्भर कृषि बिकास महिला कृषक समूह झिमरुक-५,सिध्देश्वरी तरकारी महिला कृषक समूह झिमरुक-६ र नबनिर्मित महिला कृषक समूह झिमरुक-५ लाई सामाग्री तथा औजार बितरण गरिएको हो ।
    औजार हस्तान्तरण गर्दै झिमरुक गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुषालले नयाँ युग संगै प्रविधिलाई अधिकतम प्रयोग गरि निर्भाह मुखी खेती होइन अब व्यावसायि मुखी कृषि उत्पादन गरेर समुहको आय आर्जन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन । उनले भने “सबै कृषक कुनैन कुनै कृषि ब्यबसायमा लाग्नुस जस्ले आय आर्जन वृद्धि हुन्छ” ।
    त्यस्तै गाउँ पालिका अध्यक्ष तिलक बहादुर जि. सी. ले युग सापेक्ष कृषिलाई पनि यान्त्रिकिकरण गरि ब्यबसाय लाई वृद्धि गर्ने राज्यले लिएको नीति अनुसार कृषक हरुले ब्यबसाय संचालन गरि कृषिमा बढवा दिनुपर्ने बताए । उनल्ले भने “अब गाउघरका पखो खेतवारि बाझो राख्ने होइन समूह मिलेर बाझो वारि लिजमा लिएर उत्पादनमा जोडिनुस त्यसको लागि कृषकलाई सहयोग गर्न स्थानीय सरकार तयार छ” । “अब जग्गा भएन बीउ भएन औजार भएन भनेर अल्झिनु पर्दैन तपाइहरु तयार हुनुस हामी सहयोग गर्छौ”। अन्य समुहहरुलाइ क्रमश अर्को आर्थिक बर्षमा सामाग्री बितरण गरिने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।
    सामग्री बुझ्दै झिमरुक-३,सृजनशिल बहुउद्देश्यीय कृषक समूहका सदस्य खडक बहादुर थापाले खुशी हुदै आधुनिक प्रविधि बाट खेती गर्नको लागि स्थानीय सरकारको सहयोगले निकै ठुलो राहत मिलेको छ । अब जोत्नको लागि गरु पाल्ने समस्या टरेको छ । अब उन्नत जातको बीउ तथा मल पाए कृषकहरू उत्साहित हुने बताए । त्यस्तै नबनिर्मित महिला कृषक समूह झिमरुक-५ का शिव बहादुर खत्रीले उपकरणले काम गर्न छिटोछरितो हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने भएकोले खुशी व्यक्त गरेका छन । उनले भने “समुहमा १५ जना सदस्यले अब ३० बिगाहा बाझो तथा भिरालो जमिन खोनजोत गरेर व्यावसायिक कृषीखेती गर्ने र आय आर्जन वृद्धि गर्ने बताए” ।

    Advertisement

    ativador office 365

    मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...