• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

हात्तिपाईले बिरुद्द औषधी सेवन कार्यक्रम सम्पन्न


  •   सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी।
    महिला स्वास्थ्य स्वयम् सेविका मार्फत खुवाउदै आएको हात्तिपाइले रोगको औषधी प्रभाबकारी नभएको भन्दै यो पटक सरकारले लमही नगर पालिकाले महिला स्वास्थ्य स्वयम् सेविका संग संगै स्वास्थ्यकर्मीलाई पनि खटाउने भएको छ । यहि फाल्गुनको १५,१६,१७ र १८ हातिपाइले बिरुद्द औषधी खुवाईदै छ । आम औषधी सेवन कार्यक्रमको स्थानीय तह स्तरीय योजना तर्जुमा एक दिने गोष्ठी तथा पत्रकार सम्मेलन आज लमहीमा सम्पन्न भएको कार्यक्रममा यस्तो जानकारी गराईएको हो । लमही नगर पालिकाको आयोजनामा उक्त गोष्ठी तथा पत्रकार सम्मेलन भएको हो । सरकारले सन् २०२० सम्म हात्तिपाइले रोगलाई एक प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सम्भब हुन सकेको छैन । बिगत दश बर्ष अघि देखि यो रोगको औषधी सेवन गर्दै आए पनि निर्मुल हुन् सकेको छैन । सरकारले यो रोगलाई निर्मुल बनाउने बिभिन्न बिकल्प खोजिरहेको छ । यहि फाल्गुनको १५,१६,१७ र १८ गते हात्तिपाइले रोगको औषधी खुवाईदैछ । महिला स्वास्थ्य स्वयम् सेविका मार्फत खुवाईएको कार्यक्रम प्रभाबकारी नभएको भन्दै यो पटक सरकारले स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा खुवाउने भएको छ । बिगत दश बर्ष देखि यो रोगलाई निर्मुल पार्नका लागि राज्यले औषधि खुवाउदै आएको छ .लगातार पाच बर्ष खुवाउदा १२ प्रतिशतमा झरेको लमही अस्पतालका निमित्त मेसु डाक्टर सरोज दर्नालले बताए . फेरी तिन बर्ष थप गरेर हात्तिपाइले बिरुद्दको औषधी खुवाउन शुरु गरे पछि अहिले ६ प्रतिशतमा झरेको डाक्टर दर्नालले बताए ।आज लमहीमा सम्पन्न भएको कार्यक्रममा नगरका उपप्रमुख देबका बेलबासेले नगर पालिकाको सम्पूर्ण बस्तुगत विवरण बुझेर र योजना बनाएर यो रोगलाई निर्मुल बनाउन पहल गरिनु पर्ने बताएकी छन् । त्यसै गरि नगर प्रमुख कुल बहादुर केसीले हात्तिपाइले रोगका लागि नगरले कार्ययोजना बनाएर अगाडी बढ्ने बताएका छन् । कार्यक्रम नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन गायत्री थापाले गरेकी थिइन् ।

    Advertisement

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...