• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

तरकारी बिक्री नहुँदा किसान चिन्तीत


  •   आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
  • मिनराज रोका,रोल्पा । जिल्लाको दक्षणी भेगमा नुवागाउँ, दहबन, रामपुर लगायतका क्षेत्रका किसानहरु तरकारीले मूल्या नपाउँदा चिन्तीत बनेका छन् ।
    किसनाले बारीमा फलाएको बन्दा, काउली, गोभेँदा,खुर्सानी, प्याज, लसुन,अदुवा लगयातका तरकारी स्थानीय स्तरमा वित्री नहुने र अन्य जिल्लाबाट व्यापरीहरु खरीत गर्न नआउँदा किसानहरु चिन्तीत बनेका हुन् ।
    दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि किसान आफैँ खाने र आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन । त्रिवेणी गाउँपालिका २ दहवनका किसान पुष्पा घर्तीले भनिन । मैले गत वर्षहरुमा तरकारीबाट ५ लाख जति आम्दानी गरेको थिए । अहिले तरकारी विक्री नहुँदा लगानी पनि नउथ्ने भयो उनले दुखेसो पोकिन । उत्पादन गरेको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा यहाँका किसानहरु निराश बनेका छिन् ।
    गर्त वर्षमा तरकारी बिक्रीबाट मनग्य आम्दानी गरेकी क्रिवेणी गाउँपालिका दहवनका कल्पना पुनले अहिले विक्रि गर्न गाउँ भरि बोकेर लागे पनि लगानी नउथेको उनले बताईन् । करिव ८ वर्ष देखि तरकारी खेती गर्दै आएकी पुनले विगतका वर्षहरुमा तरकारी खरित गर्न विहिरी जिल्लाबाट व्यापारीहरु आए पनि अहिले कुनै पनि व्यापारीहरु खरित गर्न नआएको उनले बताई ।
    तरकारी उत्पादन गर्दै आएका यहाँका किसानले धेरैमात्रमा बन्दा, काउली र लसुन फलाए पनि बित्री नहुँदा निराश बनेका छन् ।
    प्रशस्त मात्रमा तरकारी उत्पाद गरेको भए पनि तरकारी विक्रि नहुँदा स्थानीय तहले कुनै चासो नदिएको अर्का किसान मदन नेपालीले बताए ।
    तरकारी विक्री केन्द्र पनि छन् । गत वर्षहरुमा स्थानीय व्यापारीहरुले वाहिरी जिल्लाका व्यापारीहरुसँग मिलि तरकारी वाहिरी जिल्ला निर्यात गरेको भए पनि अहिले कुनै पनि व्यापारीले चासो नदिएको नेपाली बताउछन् ।
    गाउँघरमा उत्पादन गरेको तरकारीले उच्चीत मूल्य पाउन सकेका छैन । तर जिल्लाको प्रमुख व्यापारी केन्द्र सुलिचौर र लिवाङ लगायत अन्य क्षेत्रमा भन्ने तरकारीको मूल्य उच्च रहेको छ ।
    यी क्षे त्रका व्यापारीहरुले वाहिरी जिल्लामा उत्पादन भएका तरकारीहरु बढी मात्रमा खरित गर्ने भएकाले तरकारीको मूल्य उच्च हुन पुगेको स्थानीय व्यारीहरु बताउ छन् । लिबाङ सुलिचौर क्षेत्रका मानिसहरु भन्ने बन्दा, काउली, प्याज, लगायतका तरकारीहरु ३० देखि ७०रुपैयासम्ममा खरित गरि खान बाध्यता रहेको छ ।

    Advertisement

    आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,
    संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation