• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ४. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ५. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ८. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ९. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • १०. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

अब देशमा भुमीहिन रहदैनन् ः मन्त्री अर्याल


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले अव देशमा भुमीहिन नागरिक नहुने दावी गरेकी छिन । सरकारले ११ वटा जिल्लालाई लक्षीत गरेर भुमीहिन नागरिकलाई लालपुर्जा वितरण गर्ने वताइन । यहि सरकारले नै नेपालमा सुकुम्वासी छैन भन्ने घोषणा गर्ने जिकिर गरिन । कपिलवस्तुको वुद्धभुमीमा शुक्रवार वाट सुरु भएको दोस्रो वुद्धभुमी महोत्सवको उद्धघाटन गर्दै मन्त्री अर्यालले अहिले सरकारले विकासको जग हाल्ने काम गरिरहेको वताइन ।
    सवै प्रदेशका विभिन्न जिल्लामा अव्यावस्थि बसोवार रहेकोले व्यवस्थित बनाउन सरकाले सुरु गरेको तर्क राखीन । भुमी व्यवस्थापनमा हाल सम्म जे जस्ता समस्या रहेको भएपनि अव समस्या नरहनेमा जोड दिइन । नेपाल सरकारले पहिलो पटक भु उपयोग निति अवलम्वन गरेको जनाइन ।
    जनताको अपक्षेलाई सम्वोधन गर्नको लागी सरकारले सुखी नेपाली समृद्ध नेपाल नारा लिएर अघि वढेको जनाइन । काम गर्नेहरु दिनप्रतिदिन गरिव वन्दै जाने र काम नगर्नेहरु धनी हुदै जाने परिपार्टीले देशमा समस्या सिर्जना भएको तर्क राखीन । संविधानले ३ तहका सरकार निमार्ण गर्ने परिकल्पना गरे अनुसार जनताको इच्छा अनुसार नेतृत्वमा पुगेका जनप्रतिनिधिहरुले समृद्धको नारामा टेकेर काम गर्नुपर्ने जनाइन ।
    देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कुनै पनि जग्गा अव बाझो नरहने वताइन । अव खेतियोग्य जमिन वाझो रहदैन मन्त्री अर्यालले भनिन वेरोगारको सख्या खट््ने छ अहिले बाझो रहेका जग्गा वाट प्रत्येक महिना पैसा आउने छ । प्रदेश न ५ एक एतिहासिक प्रदेश रहेकोले पर्यटकको गन्तव्य र शान्तीका अग्रदुत गौतम वुद्धको जन्मस्थलले देशकै शिर उच्च बनाएको वताइन ।
    महोत्सव उद्धघाटन समारोहमा प्रदेश सभा सदस्य दिर्घनाराण पाण्डे,अर्जुन केसी लगाएतले सफलताको शुभकामना दिएका थिए ।
    कृषि उद्यम व्यापार पर्यटन संस्कृति र स्वरोजगार आत्मनिर्भर सिप युक्त सवल र समृद्ध नगर भन्ने नारा साथ दोस्रो वुद्धभुमी कृषि व्यापारिक सास्कृतिक पर्यटन तथा औद्योगिक प्रर्दशनी शुक्रवार देखी सुरु भएको छ । युथ एलाइन्स फर चेन्ज नामक सस्थाको आयोजनामा हुने महोत्सवले स्थानिय स्तरमा उत्पादीत सामाग्रीको प्रचार प्रसार गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको संयोजक अनिल अधिकारीले वताए । महोत्सवमा १ सय ५० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।महोत्सवमा मुख्य आर्कषकको रुपमा दोस्रो डान्स आइडल र सेल्फी खिच्नको लागी अशोक स्तम्भ निमार्ण गरिने वताइएको छ । महोत्सव फाुगन १२ गते सम्म चल्ने छ ।

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी
    श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न

    • ४.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ५.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • २.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ३.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ४.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ७.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ८.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation