• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

सहिदलाइ सम्झीदै जनयुद्ध दिवस मनाइयो ।


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही, (दुनै)डोल्पा । हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो । जनयूद्धका क्रममा डोल्पा जिल्लामा मात्रै ४३ जनाले बिभिन्न क्षेत्रमा ज्यान गुमाएका थिए । जनयूद्धको सूरुवात सँगै जिल्लामा जनयुद्धको थालनि गर्ने नन्दप्रसाद न्यौपानेलाइ २०५४ साल जेष्ठ १९ गते जाजरकोटमा अत्या गरे पछि डोल्पाका पहिलो सहिद भएका थिए । उनै योद्धा नन्दप्रसाद न्यौपानेको जन्मस्थान त्रिपूराकोट बगरमा रहेको शालिकमा अभिनन्दन गरेर जनयुद्ध दिवस मनाइएको नेकपाका एक सदस्य छक्कबहादुर धरालाले जानकारी दिए । जिल्लाको सदरमुकाममा जिल्लाका ४३ जना तत्कालीन बिद्रोही र ८ जना सरकार पक्षबाट ज्यान गुमाएकाहरु प्रति अब्बीरावरण गरेर मनाइएको नेकपाकी सदस्य उर्मिला बिकले बताइन ।
    जिल्लामा जनयुद्ध दिवस मनाइ रहदा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का उच्च पदस्थ पदाधिकारीहरु भने उपस्थित थिएनन । लस्करै जनयुद्धका बेला सहिद भएकाहरुको तस्विर राखेर जिल्लामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले २४ औँ जनयुद्ध दिवस मनाएका थिए ।

    Advertisement

    तस्वीर ः जनयूद्धका बेलामा जिल्लामा ज्यान गुमाएका सहिदहरुलाइ सम्झीदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरु ।

    देशभर जनयुद्ध दिवस मनाइ रहदा पहिलाका बर्षका तुलनामा खासै उल्लास भने नरहेको जनयुद्धको मर्म र औचित्य भने शिर्ष नेताहरुले नै बिर्सान थालेको बिद्यार्थि नेता कमलबहादुर शाहीले आरोप लगाए । देशमा परिवर्तन जनयुद्धबाट आयो हामीले ति दिनहरुमा ज्यान गुमाउनेहरुका लागि एक दिन पनि सम्झन नसक्नु निकै दुखको कुरा भएको र कार्यकर्ता भन्दा शिर्ष नेताहरुले नै त्यो कुरा बिर्सी सकेको नेकपाका कार्यकर्ता रामचन्द्र रोकया (उत्तम)ले आक्रोस पोखे ।

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...