• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

खुंग्रीकोट दरबार:मेटिदै सयौं बर्ष पुरानो ईतिहास,संरक्षण अभावमा खण्डहर हुदै ।


  •   मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
  • मीनराज रोका, रोल्पा। सुनिलस्मृति गाउँपालिका वडा नं. २ स्थित खुंग्रीकोट दरबार भग्नावशेषमा परिणत हुँदै गएको छ। सोह्रौँ सताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खुंग्रीकोट दरबार संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको हो। पर्यटन संभावना बोकेको दरवारलाई राज्य पुनः संरचना पछि पहिलो पटक गाउँपालिकाले संरक्षणमा चासो दिए पनि राजा हकवालाले गाउँपालिकालाई संरक्षण गर्न नदिदा दरवार जीर्ण बन्दै गएको हो ।  दरबारलई संरक्षण गर्न सके ऐतिहासिक सम्पदाको संरक्षण हुनुका साथै गाउँको विकासमा समेत मद्धत पुग्ने स्थानीय चन्द्रा सिंहले बताईन् । दरबारको संरक्षण गर्दा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले संरक्षण प्रति सबैले ध्यान जानुपर्ने सिंह बताउछिन् ।राजाको पालामा दरवारको संरक्षण भए पनि राजाको मृत्यु पछि दरवारको संरक्षणमा कसैले चासो नदिदा दरबार भग्नावेश अवस्थामा परिणत हुँदै गएको हो ।
    ऐतिहासिक सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले गाउँपालिकाले दरबार संरक्षणको लागि केहि बजेट बिनियोजन गरे पनि दरवारका हकवालेले स्थानीय तहलाई दरबार नदिएपछि उक्त रकम अन्य ठाउँमा खर्च गर्नु परेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । दरवार संरक्षण्का गर्नका लागि दरबारका हकवालसँग छलफल भईरहेको घर्ती बताउछन् ।  दरबार भतकीदै जादा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठ ,ईटा लगायत अन्य सामान हराउँदै जान थालेको बताएको छ । झिंगटीको छानोले छुवाइएको ४ वटा कोठा भएको दरवार दुई तलेको छ । पश्चिमपट्टिको गारो र छानो भत्केको छ । पश्चिम पट्टी नै दरबार देखि केही दुरी पर पोखरी र मन्दिरहरु छन् । पछिल्लो भागबाट हेरदा दरबारको निकै चिन्तक जनक देखिन्छ । अघिल्लो भागबाट दरबार निकै सुन्दर देखिन्छ। दरबारको अघिल्लो भागमा नै दशैमा पुजा गर्ने भगवतीको मन्दिर छ । दरबारको संरक्षण गर्न सके गाउँलाई पयर्टकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

    Advertisement

    मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...