• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

ओली-प्रचण्डसँग गाउदा जीवन शर्मालाई कारबाही, दुर्गादेवीलाई उन्मुक्ति ?


  •   सोमबार, माघ २८, २०७५ मा प्रकाशित
  • कामना डेली। केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत कारबाही गरिएको हो भने यो झनै मजाक भयो । केपी ओली र प्रचण्डले हस्ताक्षर गरी तथाकथित तालमेल गरेर श्रीमती दुर्गादेवी पौडेललाई सांसद बनाई संसदमा पठाउन हुने, विचरा जीवन शर्माले उहाँहरूको उपस्थितिमा गीत गाएकोमा भने कारबाही खेप्नुपर्ने ? ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ ??

    Advertisement

    सत्तारुढ नेकपाका युवा नेता सूर्य थापाले जनताका प्रिय जनगायक जीवन शर्मामाथि नेकपा(कसाल) ले कार्यकाहि गरेको भन्ने कुराप्रति चासाे व्यक्त गरेका छन् ।

    एमवी सिंहले जीवन शर्मालाई केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत नै कारबाही गरिएको हो भने यो झनै मजाक भएकाे भन्दै नेता थापाले ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ ?? भनेर नेकपा(कसाल) का महासचिव एमवी सिंहलाई प्रश्न गरेका छन् ।

    नेता थापाले आफ्नाे सामाजिक सञ्जालमा यस्ताे लेखेका छन्

    ।

    जीवन शर्मा उर्फ रामकृष्ण आचार्यमाथि नेकपा(मसाल)द्वारा कुनै कारबाही गरिएको हो कि होइन ? एमवी सिहको वक्तव्यले झनै कन्फ्यूज्ड बनायो । मृत्युपछि वा अनिश्चितकालीन निश्कासनमा मात्रै खुला जानकारी गराउने जनवादी केन्द्रीयता १८ औं शताब्दीको अभ्यास हो । सूचना प्रविधिको आजको युगमा यसमा सामयिक परिमार्जन अपरिहार्य छ ।

    जीवन शर्मा अर्ध भूमिगत भएर त सिमली छायाँ झरनाको चिसो पानी र लेफ्ट राइट कदम बढाऊ आदि कालजयी र जनप्रिय गीतहरू गाइदैनथ्यो…..। खुला सम्पत्तिमा एक पार्टी विशेषको मात्र अधिकार र वर्चश्व स्वीकार्य हुँदैन, ३ करोड नेपालीको चासो र सरोकारप्रति जवाफदेही हुनुपर्दछ ।
    केपी ओली र प्रचण्डको उपस्थितिमा गीत गाएबापत कारबाही गरिएको हो भने यो झनै मजाक भयो । केपी ओली र प्रचण्डले हस्ताक्षर गरी तथाकथित तालमेल गरेर श्रीमती दुर्गादेवी पौडेललाई सांसद बनाई संसदमा पठाउन हुने, विचरा जीवन शर्माले उहाँहरूको उपस्थितिमा गीत गाएकोमा भने कारबाही खेप्नुपर्ने ? ओली र प्रचण्डको उपस्थितिमा दैनन्दिनजस्तै संसदमा भाषण गरेकोमा आफ्नी श्रीमतीलाई चाहिँ कारबाही हुन्छ कि उन्मुक्ति नै प्राप्त भइरहन्छ ??

    सोमबार, माघ २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...