• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ४. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ५. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ७. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

पूर्व सचिव सहित कांग्रेस कार्यकर्ता नेकपामा प्रबेश


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका एक प्रभावसाली नेता सहित अन्य कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् । बुधबार जिल्लाको धुर्कोट गाउँपालिकाको बस्तुमा नेकपाले राखेको पार्टी स्वागत कार्यक्रममा नेपाली कांग्रेस धुर्कोट बस्तुका पूर्व गाविस सचिव केशवराज भण्डारी सहितका कार्यर्ता नेकपामा प्रबेश गरेको नेकपा गुल्मीका सचिव बुद्धि जिसीले बताए ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले जिल्ला भर पार्टी एकता,पार्टीमा स्वागत कार्यक्रम तथा संगठन सुदृढिकरण अभियानलाई सञ्चालन गरेको छ । नव प्रबेशी भण्डारीलाई नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी, प्रदेश सदस्य बोम खड्का, जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतका नेताहरुले पार्टीमा टिका लगाई स्वागत गरेको सचिव जिसीले बताए ।

    पार्टीको स्वागत कार्यक्रममा नेकपा गुल्मीका अन्य जिल्ला,नगर, गाउँपालिका भित्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीमा भण्डारी सहित अन्य कार्यकर्ताहरु पनि प्रबेश गरेको नेकपा गुल्मीले जनाएको छ । भण्डारी त्यसक्षेत्रमा स्थानिय स्तरमा नेपाली कांग्रेसको राजनिति गर्ने प्रभावशाली नेता थिए ।

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ४.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ५.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • २.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ३.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ७.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ८.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...