• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

डोल्पामा काँग्रेसको पहिलो पटक सरकार बिरुद्ध सभा


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷दुनै,डोल्पा
    सरकारले नेपाली काँग्रेस डोल्पाले पहिलो पटक जिल्लामा सरकार बिरुद्ध बिरोध कार्यक्रम गरेको छ । दुईतिहाइको सरकार गठन भएको एक बर्षपछि पहिलो पटक सरकार बिरुद्ध नेपाली काँग्रेस डोल्पाले बिरोध र्याली गरेको हो ।
    नेपाली काअँग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा सरकार बिरुद्ध बिरोध गर्ने कार्यक्रम अनुसार डोल्पामा ३ बजेपछि बिरोध र्याली निकालीएको थियो ।
    दुईतिहाइको सरकारले जनतालाइ झुक्याएर भ्रष्टाचार गरि रहेको मन परि निर्णय गरि रहेको निर्मला पन्तलाइ न्याय नदिएको बलात्कारका घटना दैनिक बढाइ रहेको जस्ता थुप्रै नारा सहित डोल्पा सदरमुकाम दुनैमा कँग्रेसले बिरोध गरेको छ ।
    लोकतन्त्रको बिरोधी गतिबिधिमा सरकार लागेको र जनताले सुरक्षाको अनुभुति नगरेकोले अहिलेको सरकार भ्रष्ट र निकम्म रहेको नेपाली कँग्रेस जिल्ला समिति डोल्पाका सचिव जयनन्द उपाध्यायले आरोप लगाय ।
    पेलेर चिकित्सा बिधेयक सँसदबाट पारि गरिनु डक्टर केसिको अनसन बिना निष्कर्ष बनाइनु आफुलाइ आवास्यक पर्ने कुनैपनि निकायका काम मनपरि गर्नु दुईतिहाइ सरकारको दम्ब रहेको पूर्व सभापति दुधकुमारी हमालले बताइ ।
    सुखी नेपाली सम्बृद्ध नेपाल नारामा मात्रै रहेको जनताले त्यसको महसुस सम्म गर्न नसकेकोले अहिलेको सरकार गफको भरमा चलि रहेको नेपाली कँग्रेसका केन्द्रीय सदस्य अर्णबहादुर न्यौपानेले ठोकुवा गरे ।

    Advertisement

    तस्वीर ः पहिलो पटक सरकार बिरुद्ध सडकमा उत्रिएका डोल्पाका कँग्रेस कार्यकर्ताहरु । टेकबहादुर शाही/ दुनै,डोल्पा।

    जिल्लाका गाँउगाँउबाट सदरमुकाम दुनैमा पुगेको कँग्रेसका कार्यकर्ताहरुले पहिलो पटक डोल्पामा सरकार बिरुद्ध चर्का नारा लगाएका थिए । सँख्यात्मक रुपमा थोरै भएपनि जनताका लागि निकै ठुलो सँख्यामा रहेको र सहि कामका लागि नेपाली कँग्रेस उर्लिएको कार्याकर्ताहरु बताउछन ।
    पहिलो पटक दुईतिहाइको सरकार बिरुद्ध बिरोधमा उत्रिएका कँग्रेसका कार्यकर्ताहरु निकै आक्रोसित रहेका थिए । जनतलाइ गफ मात्रै दिएर सेवामा धोका दिने यो सरकारले सँघियताको कुनै औचित्य नराखेको आरोप नेपाली कँग्रेस डोल्पाको छ ।

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...