• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

‘सरकारले जनमतको दुरुपयोग गर्यो’ : अनेम संघ केन्द्रिय अध्यक्ष पुन


  •   मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित
  • गोपाल भट्टराई,अर्घाखाँची ।अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष मिना पुनले अहिलेको सरकारले जनमतको दुरुपयोग गरेको जिकिर गर्नुभएको छ । बहुदल पछिकै दुइ तिहाइ मत प्राप्त सरकारले जन अपेक्षा अनुसार काम गर्न नसक्दा जनमतको दुरुपयोग भएको उहांको ठहर  छ । ‘संघियता राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौं,महंगी,भ्रष्टचार,हत्या,हिंसा र बलात्कारको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलवार सन्धिखर्क शान्ति वंगैचामा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष पुनले यस्तो ठहर गर्नुभएको हो । ‘नेपाली जनतामाथी कु गर्ने राणा हट्यो,राजा हट्यो,गणतन्त्र स्थापना पछि जनताका प्रतिनिधि भन्नेहरुको पनि व्यबहार परिवर्तन हुन सकेको छैन’ अध्यक्ष पुनले भन्नुभयो,’आज देशमा सामाजिक अराजकता बढ्दै गएको छ,हत्या,हिंसा,बलात्कार र महगींले सिमा नाघ्दा समेत सरकार मुक दर्शक बनिराखेको छ’ उहांले अगाडि थप्नुभयो ‘कम्युनिष्ट भन्ने सरकारकै पालामा देशमा विकृति बढ्नु विडम्वना हो ।’ यसका विरुद्ध सरकारले शसषक्त कदम चाल्न  जरुरी छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै अध्यक्ष पुनले नेपाली जनताको लामो संघर्ष र बलिदानीले मुलुकको व्यवस्था परिवर्तन भएपनि शत्ताधारीको व्यबहार परिवर्तन हन नसक्दा मुलुकमा भ्रष्टचार र अराजकताले प्रसय पाएको दाबी गर्नुभयो । पूर्व सभाषद समेत रहनुभएकी अध्यक्ष पुनले पटक पटक मुलुकको बाग्डोर समाल्ने शत्ताधारीकै झुकाव र वैदेशिक हस्तक्षेपका कारण देशको राष्टियता गम्भिर खतरामा पुगेको भन्दै जर्वजस्ती लादिएको संघियता खारेज नभए मुलुक नरहने उद्घोष समेत गर्नुभयो । संघियता नेपालीको माग र नेपालको आवस्यकता भन्दा बाहिरको बिषय हो,जसको परिणामले आज जनताको ढाड सेक्नेगरि कर र महगीं बृद्धि भएको छ ,उहांले भन्नुभयो,प्रादेशिक संरचना खारेज गरि स्थानिय तहलाई सम्पन्न शाली बनाएमा देशमा शान्ति र समृद्धिको आधार तयार हन्छ ।

    Advertisement

    निर्मला हत्या प्रकरणमा सरकारले नै घटनालाई लुकाउन खोजेका कारण अपराधीले उन्मुक्ति पाउने र निर्मलाले न्याय नपाउने त्रास बढ्दै गएको उहांको धारणा छ ।सयौंको संख्यामा राष्टिय जनमोर्चाको नेता तथा कार्यकर्ताले सन्धिखर्क मसाल बजारबाट नाराजुलुस सहित शान्ति बंगैचामा पुगेर सभामा परिणत भएको कार्यक्रममा राष्टिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,सागर के.सी.,झविलाल थापा,अखिल नेपाल किसान महासंघका केन्द्रिय महासचिव कृष्ण के.सी.,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले मन्तव्य राखदै मुलुकमा महगीं र कर बृद्धि हुनुमा संघियता नै मुख्य बाधक भएकोले संघियताको खारेजीको विकलप नभएको बताउनुभएको छ ।

    अखिल नेपाल महिला संघंकी केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,अखिल नेपाल राष्टिय यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी, अखिल नेपाल वुद्धिजीवी संघका नेता जिव नारायण खनाल,अखिल नेपाल युवक संघका वैकल्पिक केन्द्रिय सदस्य कृष्ण खनाल,अखिल नेपाल जनजाती सम्मेलनकी केनिद्रय सचिव उषा पुन,जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राजेन्द्र नेपाली,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे लगायतको अतिथ्यता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले प्रस्तुत गरेको राष्टभक्ती गितले सहभागीलाइ थप उत्साहित तुल्याएको थियो ।

    मङ्गलबार, माघ १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...