• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न नसकेको काँग्रेसको आरोप


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • कपिलवस्तु।
    नेपाली कागँ्रेस शिवराज नगरपालिका ३ नं वडाको मदवामा आयोजित कार्यक्रममा बोल्ने वाक्ताहरुले वर्तमान सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका थिए । वाक्ताहरुले बिकास निर्माण तथा नागरिकका समस्या समाधानमा कहिल्यै पक्षपात नगरेको बताएका थिए । कम्युनिष्ट सरकारले आफना कार्यकर्ता बाहेक अरु नागरिकलाई जनताका रुपमा नदेखेको अरोप लगाएका थिए । ३ नं वडा समितिको आयोजनामा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका सभापती सुरेन्द्रराज आचार्यले आफुहरु कुरा भन्दा काममा बढि बिश्वास राख्ने भएकाले नागरिकसँग सधै हातेमालो गरी अघी बढी रहेको बताउनु भयो । बर्तमान सरकारले सबै क्षेत्रमा सोझो हस्तक्षेप गरेर नागरिक सर्वोच्चता खोस्न खोजेको आयार्यले आरोप लगाउनु भयो । नेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले निर्वाचित जन प्रतिनिधीले योजना छनौटमा आप्नो कार्यकर्तालाई कखा अरुलाई पखा लगाउने कार्य भैरहेको समेत बताउनु भयो । रायमाझीले नेपाली काग्रँेसलाई वेवस्ता गरी बिभेद गरेको समेत बताउनु भयो ।
    युवा नेता अजय थापाले कपिलवस्तुकै कृषि मन्त्री हुदाँ समेत किसानले सहज रुपमा मल नपाएको बताउनु भयो । छिमेकी देशबाट मलखाद ल्याउदा समेत प्रशासनको सास्ती खेप्नु परेको थापाको भनाई थियो । पाण्डेयको आरोप थियो ।

    Advertisement

    वडा सभापती गंगाधर भटराईले सभापतित्वमा भएको कार्यक्रममा नेकपा, राजमो, मधेसबादी दल परित्याग गरि १ सय ६० जना भन्दा बढी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन । शनिवार ३ नं वडामा आयोजित उक्त कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका सभापती सुरेन्द्रराज आचार्य,सचिव प्रेम बहादुर रायमाझी, युवा नेता अजय थापा, जिल्ला सदस्य हुमकान्त खनाल, हरी पोखरेल, भानुभक्ता वराल, हरीराज घिमिरे, केशरी चौहान, महासमिति सदस्य इश्वरी पाण्डे, शिवराज नगर सभापती मधु पोखरेल, नेविसघ जिल्ला सचिव राजु खराल, नेपाल शिक्षक सघका पुर्व जिल्ला सचिव राम प्रीत मिश्र, सविता थारु, शंकर मल्ल लगायतले नव प्रवेशीलाई अबिर लगाई पार्टी प्रवेश गराएका थिए । काँग्रेस प्रवेश गरेका अधिकांसले तत्कालिन माओबादीमा लागेकै कारण अनेकौ यातना खेप्नु परेको तर पार्टी एमालेमा बिलीन भएको, कार्यकर्ताको भावना समेटन नसकेको र निर्वाचन पश्चात निश्चित क्षेत्रका आफना कार्यकर्तालाई मात्रै प्राथमिकतामा राखेको आरोप लगाए । समाजलाई एकताको सुत्रमा बाधने कार्य गरेकाले आफुहरु काँग्रेस प्रवेश गरेको उनीहरुको भनाई थियो ।

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation