• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

राष्ट्रिय वाणिज्य बैंक जिल्ला शाखा अर्घाखाँची,देशकै उत्कृष्ट


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • अर्घाखाँची ।
    राष्ट्रिय वाणिज्य बैंक जिल्ला शाखा अर्घाखाँची देशकै उत्कृष्ट हुन सफल भएको छ । देशभरिका २ सय १७ वटा शाखा मध्येबाट एक वर्षभित्र सञ्चालन गरिएका सम्पूर्ण बैंकिङ गतिविधिको मूल्यांकनका आधारमा अर्घाखाँची शाखा उत्कृष्ट हुन सफल भएको हो । शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण,कर्मचारी व्यवस्थापन,कर्जा प्रवाह,सेवा प्रवाह लगायत मूल्यांकनका आधारमा अर्घाखाँची शाखा पहिलो हुन सफल भएको शाखाका प्रबन्धक गोपाल न्यौपानेले बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिक उत्सवको अवसरमा सन्धिखर्कमा आयोजित शुभकामना आदान–प्रदान समारोहमा बोल्दै प्रबन्धक न्यौपानेले यस्तो बताउनुभएको हो । २०३३ सालमा स्थापित भइ सेवा प्रदान गर्न लागेको अर्घाखाँची शाखामा हाल ३२ हजार सक्रिय ग्राहक रहेको उहांको भनाई छ । प्रवन्धक न्यौपानेको अध्यक्षता,नगद सहायक प्रमुख राजेश कुमार क्षेत्रीको स्वागत मन्तव्य र उत्कृष्ट कर्मचारी छनोट हुन सफल माधव घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रवन्धक गुणानिधि भुसालले संस्थाको सेवा प्रवाहको बारेमा जानकारी दिंदै सेवाग्राहीको समस्यालाई ख्याल गर्दै सेवाग्राहीको चाप बढेमा सार्वजनिक विदाको दिन,विहान देखी बेलुकी सम्म पनि सेवा प्रवाह गर्दै आएको,३.३३ प्रतिशत ब्याजदरमा कृषि कर्जा,१२ प्रतिशत ब्याजदरमा सुनचांदी कर्जा वितरण गर्दै आएको बताउनुभएको छ । यस्तै बैंकले २०७६ असार मसान्त सम्म खाता खोल्ने र नविकरण गर्नेलाई एटिएम सेवा निशुल्क,मोवाइल बैकिंङ्ग मार्फत एयर टिकट,रिचार्ज कार्ड,इ सेवा जस्ता कारोबार गर्दा ५ प्रतिशत क्यास ब्याक अप,२६ बर्ष मुनिका युवा युवतीले खाता खोलेमा निःशुल्क एटिएम सेवा जस्ता सुविधा प्रदान गरेको सहायक प्रवन्धक भुसालले जानकारी दिनुभएको छ । जिल्ला स्थित जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख,राजनितिक दलका प्रमुख तथा सेवा ग्राहीको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा,निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद वेल्वासे,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,निर्माण व्यावसायी संघका अध्यक्ष रिषिराम अधिकारी,पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गणेश खनाल,सेवाग्राहीको तर्फबाट वुद्धिराम भुसाल र सोही अवसरमा सम्मानित पत्रकार मुक्तिनाथ भुसालले मन्तव्य राख्दै संस्थाको थप प्रगतिको शुभकामना दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

    Advertisement

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...