• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

भव्यताका साथ मनाईयो तारादेवीकाे १३ औं स्मृति दिवस


  •   बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
  • काठमाण्डौ । स्वरकिन्नरी तारादेवीको १३ औं स्मृति दिवस राष्ट्रिय सभा गृहमा भव्यतापूर्वक मनाइएको छ । तारादेवी स्मृति फाउण्डेशनले बुधबार राष्ट्रियसभा गृहमा उनको सम्झनामा विशेष कार्यक्रम गरेको थियो।

    Advertisement

    कार्यक्रममा अथितिका रुपमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्‍यले १० लाख रुपैयाँ बराबरको चेक तारादेवी फाउण्डेशनका अध्‍यक्षलाई हस्तान्तरण समेत गर्दै आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्‍यक्त गरे।

    तारादेवीले गाएका गीतहरुलाई १६ जना नयाँ पुराना पुस्ताका गायिकाहरुले पालैपालो गरेर प्रस्तुति दिए । जहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, शिवशंकर तथा नातिकाजीको संगीत र उनको स्वरको कालझै गीत ‘फुलको थुङ्गा बहेर गयो’ गीत गायीका संगीता शाक्य थापाले निकै गहकिलो ढंगले प्रस्तुत गरिन्।

    पछिल्लो पुस्ताकी गायिका जीना रसाइलीले यादव खरेलको रचना र शिवसशंकरको संगीतमा तारादेवीले स्वर दिएको ‘नौ सय खोला तरेर’ गीत गाइरहँदा हलमा दर्शक उनीतिरै एकाहोरिए। मानौ अहिले तारादेवीले नै स्टेजमा प्रत्यक्ष गाइरहेकी छिन् ।

    तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते काठमाडौंको इन्द्रचोकमा भएको थियो । बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवी कार्कीका सुपुत्रीको रुपमा जन्मेकी तारादेवीले नेपाली गीत संगीतकाे क्षेत्रमा अतुलनीय याेगदान पुर्‍याएकी छिन् ।

    तारादेवीको शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेमविवाह भयो । उनका जीवनसाथी हवाइचालक थिए । उनको एउटी छोरी चारु तथा दुई छोरा शशि र रविमध्ये शशिको २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । उनका श्रीमान शिवबहादुरको पनि २०५५ सालमा हवाई दुर्घटनामा परेर मृत्यु भयो ।

    चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाइन । स्वरकिन्नरी तारादेवीलाई जगदम्बाश्री पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर, गोरखादक्षिणबाहु प्रथमबाट, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदकबाट सम्मान गरिएको छ ।

    तर उनले नेपाली गीत संगीतको क्षेत्रमा उनले गरेको योगदानको जति कदर गरेपनि अपुरै हुन्छ । आज रारादेवी हामीमाझ नभएपनि उनको सुमधर स्वरहरु सबै नेपालीको मनमनमा गुञ्जीरहेको छ र गुञ्जीरहने छ । तारादेवीका कालजयी गीतहरु सधै नेपालीहरुको हृदयमा अमर रहनेछ ।

    बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...