• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ४. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ९. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • १०. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

नेपालगञ्जमा घुम्ती शौचालय सञ्चालनमा


  •   बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
  • बाँके – नेपालगञ्जमा अति ब्यस्त चोक तथा स्थानमा बुधबारदेखि घुम्ती शौचालको सेवा सुरु भएको छ ।

    Advertisement

    घुम्ती शौचालय बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चोक आसपास राखिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो । एउटा शौचालय एकपटकमा ६ जनाले प्रयोग गर्न मिल्ने खालको छ । चारवटा घुम्ती शौचालय करिब ५९ लाख रुपैयाँमा खरिद गरिएको हो ।

    एसियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत हिरिमिनियामा घुम्ती शौचालय पनि ल्याइएको हो । ल्याण्ड फिल साइटको निर्माण सम्पन्न भएपछि घुम्ती शौचालयको मलमुत्र त्यसमै व्यवस्थापन गरिने भएको छ ।

    घुम्ती शौचालय संचालन गर्न पहिलो चरणमा तीन महिनाका लागि ६५ हजारमा ठेक्का दिइएको छ । । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेललगायतको उपस्थितिमा बुधबार घुम्ती शौचालयको सेवा सुरुवात गरिएको हो ।

    बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ४.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • २.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ३.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ४.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ७.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ८.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation