• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

किटघाट गाउँमा खानेपानी :घरघरमा धारा,समस्यावाट छुटकारा


  •   मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्युठान नगरपालिका–१ मा किटघाट गाउँ पर्छ । यस क्षेत्रमा लामो समयदेखि खानेपानीको मुहान सुकेर यस क्षेत्रका स्थानियले खानेपानी समस्या झेलेका थिए । बखेखोलाको मुहानबाट खानेपानीको जोहो गर्दै आएका यस क्षेत्रका स्थानियलाई मुहान सुकेसंगै खानेपानीको चरम समस्या थियो । मुहानबाट पानी खाँदै आएका थियौँ स्थानिय श्यामबहादुर कुमालले भन्नुभयो,–‘ मुहानमा खानेपानी नभएपछि समस्यामा पर्यौ ।’ लामो समयसम्म यही मुहानबाट खानेपानीको जोहो गरेका यस क्षेत्रका स्थानियले केहि वर्ष देखि माडी खोलाको पानी हेनपपबाट तानेर खाने गरेका थिए ।’ २८ घरधुरी रहेको यस क्षेत्रका स्थानियहरुलाई खानेपानी भर्नको लागि समय वढी लाग्ने गर्दथ्यो । स्थानिय कुमालले भन्नुभयो,–‘सबै पानी लिन आउथे , पानी भर्न समय लाग्दथ्यो । ’ २० देखि २५ मिनेट समय लगाएर एक गाग्रो पानी भरेको उहाँले बताउनुभयो । माण्डवी खोलाको किनारमा हेनपपबाट पानी निकाली खानेपानी जोहो गर्दै आएको उहाँ बताउनुहुन्छ ।
    यस क्षेत्रका बासिन्दालाई खानेपानी समस्या समाधान गरी खानेपानीको पहुँचमा पु¥याउनका लागि प्युठान नगरपालिका, बुटवल पावर कम्पनीको आर्थिक सहयोगमा झिमरुक एकिकृत विकास केन्द्रद्धारा सञ्चालित सञ्चालित सामाजिक उत्थान कार्यक्रम र स्थानिय जनश्रमदानबाट किटघाट लिफ्ट खानेपानी तथा सरसफाई आयोजना मार्फत काम गरेको छ । हाँल योजना सम्पन्न भए पश्चात खानेपानीको समस्या समाधान भएको छ ।
    आयोजना सम्पन्न भए पश्चात मंगलबार प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्यको संयोजकत्वमा योजनाको अनुगमन गरिएको छ । अनुगमनमा लामो समयदेखि खानेपानीको समस्यामा रहेका यस क्षेत्रका स्थानिय खुसी भएको पाईएको नगर उपप्रमुख शान्ता आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ आफ्नो आवश्यकता अनुसार खानेपानी जतिबेला पनि उपयोग गर्न एक घरमा एक धारा हुनाले पनि यहाँका स्थानिय खुसि भएका छन् । आचार्यले खानेपानकीको उपयोग गर्ने यस क्षेत्रका स्थानियलाई यसको संरक्षण र सम्वद्धनमा जुटन आग्रह गर्नुभएको छ ।
    घर घरमा धारा
    किटघाट लिफ्ट खानेपानी तथा सरसफाई आयोजना मार्फत यस क्षेत्रमा रहेका २८ घरमा २८ वटा घरमा धारा निमार्ण गरिएको छ । प्युठान नगरपालिका भित्र पर्ने २२ घर र नगरपालिका संग जोडिएको माण्डवी गाउँपालिका ५ का ६ घरका एक सय ३४ जना जनताको खानेपानीको पहुँचमा छन् । किटघाट गाउँमा खानेपानीको चरम समस्या थियो, आयोजना उपभोक्ता समितिका सचिव मनिराम कुमालले भने,–‘लिफ्ट योजना मार्फत घर घरमा खानेपानी पुगेपछि हामी खुसी भएका छौँ ।’
    आयोजना सम्पन्न भएंगै धारामा जतिबेला नि खानेपानी आउने गरेको उहाँले बताउनुभयो । धारमा खानेपानी नियमित आएको १ महिना भयो, उहाँले भन्नुभयो,–‘न्युनतम पारिश्रमिक तिरी खानेपानी पिएका छौँ ।’ १ युनिटको ५० रुपिँया तिर्दै आएको उहाँले बताउनुभयो । प्युठान नगरपालिका क्षेत्र भित्र पर्ने यस ठाउँ भौगोलिक विकटताले नगरको अनुभूति गर्न सकेका थिएनौँ । उहाँले भन्नुभयो,–‘खानेपानीको समस्या समाधान गरेसंगै नगरबासीको महशुस गरेका छौँ । ’ दिनमा बिहान २ घण्टा टंयाकीमा पानी जम्मा गर्छौँ, उहाँले भन्नुभयो,–‘पानी खोल्न, बन्द गर्न र रेखदेख गर्न हेरालु राखेका छौँ । ’
    १३ लाख लागतमा खानेपानी
    प्युठान नगरपालिकाको ४ लाख ४५ हजार रुपिँया, बुटवल पावर कम्पनीको आर्थिक सहयोगमा झिमरुक एकिकृत विकास केन्द्रद्धारा सञ्चालित सञ्चालित सामाजिक उत्थान कार्यक्रम मार्फत ४ लाख ५० हजार रुपिँया र स्थानिय जनश्रमदान ४ लाख ३९ हजार ८ सय ४३ रुपिँया गरि १३ लाख ३४ हजार ८ सय ४३ रुपिँया बराबरको लागतमा आयोजना सम्पन्न भएको प्युठान नगरपालिका खानेपानी तथा सरसफाई टेक्नीसेन कमल योगीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘स्थानियको माग अनुसार योजना मार्फत खानेपानी समाधान गरिएको हो । ’
    मर्ने बेला घरमा खानेपानीको धारा आयो ः ६८ वर्षिय बृद्धा
    दुषित खानेपानी पिउदै आएका युस क्षेत्रका स्थानियहरु खुसी भएका छन् । किटघाट गाउँकी देवा खत्री ६८ वर्ष पुग्नुभयो । उमेरले नेटो काटेकी उहाँ घरमै खानेपानी आएपछि खुसी हुनुभएको छ । ५ बहिनी छोरी जन्मिएका थिए अहिले सबैको बिहे भयो, श्रीमान संग छुट्टिएर एक्लै बसेको छु , उहाँले भन्नुभयो,–‘यो योजनालाई छोरीहरुले सहयोग गरेपछि खानेपानी घरमै आयो । ’ उहाँले घर घरमा खानेपानी आएसंगै म लगाएत सबै गाउँबासी खुसी भएको बताउनुभयो ।
    घरघरमा खानेपानीको धारा भएसंगै यस क्षेत्रका स्थानियको दैनिकि फेरिएको छ । धेरै समय धारोमा पानी भर्न बिताउने महिलाहरु खानेपानीको धारा भएसंगै खुसि देखिन्छन् । स्थानिय बिमला कुमालले भन्नुभयो खानेपानी भर्न लाई धेरै समय खर्चनुपथ्र्यो , पानी भर्दा नै धेरै समय खेरा जान्थ्यो, उहाँले भन्नुभयो,–‘लिफ्ट आयोजना मार्फत खानेपानी आएसंगै समयको बचत भएको छ । ’ गाउँमा खानेपानी आएसंगै यस क्षेत्रका स्थानियले तरकारी खेति समेत गर्दै आएको उहाँले सुनाउनुभयो ।

    Advertisement

    मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation