• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

प्युठानमा नेकपाका अध्यक्ष र सचिवले सपथ लिए


  •   शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
  • सागर रिजाल प्युठान। नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्युठानका जिल्ला अन्र्तगतका ९ वटै स्थानिय तहहरुको अध्यक्ष र सचिवहरुले सफद लिएका छन्। शनिवार स्थानिय तहका अध्यक्ष र सचिवहरुको सफद ग्रहण तथा राजनीति प्रशिक्षण कार्यक्रममा उनीहरुले सफद लिएका हुन् । पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश कमिटिका सचिव जगप्रसाद शर्मा(अपार) , केन्द्रिय सदस्य कृष्णध्वज खड्का, प्रदेश सदस्य हरिप्रसाद रिजाल, प्रदेश सदस्य नारायण प्रसाद अधिकारी, प्रदेश सदस्य धनबहादुर रायमाझी लगाएतको उपस्थितीमा भएको कार्यक्रममा उनीहरुले सफद लिएका हुन् । केहि समय अगाडी प्रदेश कमिटिले प्युठानमा नेकपाको अध्यक्ष र सचिव मनोनित गरेको थियो । शनिवार उनीहरुले सफद बुझेका हुन । सपथ बुझनेहरुमा ऐरावती गाउँपालिका तर्फ अध्यक्ष बुद्ध बहादुर बस्नेत, सचिव श्याम थापा, प्युठान नगरपालिका तर्फ अध्यक्ष टंक बहादुर खड्का, सचिव विष्णु योगी, स्वर्गद्धारी नगरपालिका तर्फ अध्यक्ष भुवनसिंह पुन र सचिव मेघराज जिसी, मल्लरानी तर्फ अध्यक्ष इमानसिंह भारती र सचिव नारायण प्रसाद भट्टराई, झिमरुक गाउँपालिका तर्फ अध्यक्ष झगबहादुर जिसी र सचिव ललित बस्नेत, नौवहिनी गाउँपालिका तर्फ अध्यक्ष डिल बहादुर थापा र सचिव रमेश केसी, माण्डवी गाउँपालिका तर्फ अध्यक्ष नमराज अधिकारी र सचिव यमबहादुर घिमिरे, गौमुखी गाउँपालिकातर्फ अध्यक्ष मान बहादुर थापा र सचिव भरतमणी न्यौपाने र सरुमारानी गाउँपालिकामा अध्यक्ष कृष्ण रायमाझी र सचिव गुप्त बहादुर राना चयन हुनुभएको थियो। अध्यक्ष र सचिवले स्थानिय तहमा समिति निमार्ण काम हुने गरि चयन गरिएको हो ।
    सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश कमिटिका सचिव जगप्रसाद शर्मा (अपार)ले हामी कम्युनिष्ट योद्धाहरु उमेर र पदले जुन ठाउँमा रहेपनि खासै अर्थ राख्दैन, हामी नयाँ कुरा सिक्न कति इच्छुक छौँ, जागरुप छौँ त्यसले खाँस अर्थ राख्ने बताउनुभयो । अहिलेको एकता कसैकसैले डिजाईनमा भएको होकी भनि संका गर्छन, कसैले दुई पार्टीको अस्तित्व संकटमा परेकाले आफ्नो रक्षार्थ एकता गरेका हुन् कि भन्ने गर्छन । उहाँले भन्नुभयो,–‘ती दुवै कुरा गलत हुन् ।’ प्रमुख अतिथि समेत रहेका शर्माले नेपाल कुनै कालखण्डमा विश्वको २१ औँ स्थानमा थियो । तर अहिले इथोपिया पछि छ । उहाँले भन्नुभयो,– ‘अबको केहि दशक भित्र नेपाललाई नयाँ ठाउँमा पु¥याउन जरुरी छ ।’ त्यस्तै उहाँले विश्वस्तरमा हेर्दा अपवादमा चाइनामा मात्र कम्युनिष्ट वढेको तर अनेत्र मुलुकहरुमा कम्युनिष्ट जनमत हुँदाहुदै पनि कम्युनिष्ट पार्टी झन कमजोर हुदै गएको , अझै भनौ नेपालमा त टुटफुट र विभाजनले आम जनतामा नैराश्यता प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ यी सबै समस्यालाई रोक्न मुलुकमा दुई ठुला कम्युनिष्ट पार्टी बिचमा एकता भएको हो ।’ अब हामीलाई जनताको काम गर्नका लागि हिजको अब्बलता र हिजको अनुभवले मात्र पुग्दैन, आजको अब्बलता चाहिन्छ । कम्युनिष्ट पार्टी आफैमा जटिल संगठन हो । उहाँले, भन्नुभयो,–‘अझ संगठनात्मक एकता ज्यादै जटिल छ । तर हामीले टुङ्गोमा पु¥याएका छौँ । ’ उहाँले यो एकताको वर्ष समेत भएकाले नयाँ उत्साहका साथ जनतासामु नयाँ कार्यक्रम सहित जनताको घरदैलोमा पुग्न नवनिर्वाचित अध्यक्ष र सचिवलाई निर्देशन गर्नुभएको छ ।

    Advertisement

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation