• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

विद्युत महशुल नवुझाउने सरकारी कार्यलयलाई अल्टिमेटम, १७ लाख वढी बक्यौता


  •   शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा)।
    कपिलवस्तुका अधिकांश सरकारी कार्यलयहरुले विद्युत महशुल वुझाएका छैनन् । सरकारी कार्यलयहरुको लापरवार्हीले गर्दा लाखौ रकम बक्यौता देखिएको छ । विद्युत वितरण केन्द्र कृष्णनगर का अनुसार अधिकांश सरकारी कार्यलहरुले महशुल नवुझाएको जनाएको छ । वितरण केन्द्र अन्तरर्गत रहेका ५ वटा स्थानिय तहमा गरी १७ लाख ३९ हजार भन्दा वढी महशुल बक्यौता रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताए । शिवराज नगरपालिका,कृष्णनगर नगरपालिका,वुद्धभुमी नगरपालिका ,महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा रहेका सरकारी कार्यलयहरुमा सो रकम बाकी रहेको हो ।
    पाँच स्थानिय तह मध्ये सवै भन्दा वढी विजयनगर गाउँपालिकाको रहेको छ भने थोरै शिवराज नगरपालिकामा रहेको छ । विजयनगर गाउँपालिकामा रहेका कार्यलय वाट ८ लाख २ हजार १ सय ५८ रुपैया वाकी रहेको छ जसमध्ये साविक गणेशपुर गाविसमा ६ हजार २ सय ६८,खुरुहुरिया गाविसमा ४८ हजार ५ सय ६९, स्वास्थ्य चौकी पत्थदेहियामा २१ हजार २ सय ५७ र पशु सेवा केन्द्र गणेशपुरमा ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको छ ।
    त्यस्तै कृष्णनगर नगरपालिका पनि महशुल नतिर्ने दोस्रो नम्वरमा परेको छ । हाल नगरको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४ सय ५३,भिल्मी गाविस २९ हजार ६सय ४१ ,पुरुषोत्तमपुर गाविस ४ हजार १ सय ७६,विद्यानगर गाविस ३७ हजार ९ सय ६५, अजिगरा गाविस १ हजार १ सय ५५,सिर्सिहवा गाविस २ लाख ६३ हजार ९ सय ८२ , स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५ सय ५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८ सय ४९ ,जिल्ला उपस्वास्थ्य चौकी वहादुरगज ७७ हजार ४ सय ८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २ सय ६३ रकम बक्यौता रहेको छ ।
    तेस्रो नम्वरमा भने वुद्धभुमी नगरपालिका रहेको छ । यस मातहत रहेका सस्थावाट १ लाख ९६ हजार ५ सय २ रुपैया बक्यौता रहेको छ जसमा साविक वुडडी गाविसको ३४ हजार २ सय ५१,बरकलपुर गाविसको २ हजार ४ सय ९२ धनकैली गाविसको ३६ हजार ८ सय ७३, वुद्धभुमी नगरपालिकाको कार्यलयको ३४ हजार १ सय ९५,राजपुर हेल्थ पोष्ट को १ हजार ६ सय १२,दुविया उपस्वास्थ्य चौकीको २ हजार ३सय ८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८ सय ९०,कृषि सेवा केन्द्र वुडढी ४९ हजार ८ सय ३५,कृषि तथा पशु सेवा केन्द्र हनुमानचोक २७ हजार ९ सय ६८ रकम बक्यौता रहेको छ ।
    त्यस्तै महाराजगंज नगरपालिकामा पनि १ लाख ५९ हजार ७ सय ९६ रकम बक्यौता रहेको छ । जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५ सय ८७, कुशहवा गाविसको ४८ हजार ८ सय ३०, कजरहवा गाविसको ८ हजार ८ सय, हरदैना स्वास्थ्य चौकीको ३९हजार १ सय ५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४ सय ३६ रकम महशुल वाकी रहेको छ ।
    यता शिवराज नगरपालिकाको भने अन्य तह भन्दा कम रहेको छ । शिवराज नगरपालिका अन्तरर्गत साविक गाविस जवाभारीमा १२ हजार ६ सय ३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २ सय १५ गरी जम्मा ३९ हजार ८ सय ४८ बक्यौता रहेको छ ।
    वितरण केन्द्रको अल्टिमेटम
    नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले महशुल वाकी रहेको संघ सस्थालाई अल्टीमेटम दिएको छ । अन्य सस्था भन्दा सरकारी कार्यलयहरुले विद्युत महशुल तिर्न लापरवार्ही गरेको केन्द्रले जनाएको छ । बक्यौता वाकी रहेकालाई केन्द्रले माघ २ गते सवै कार्यलयहरुलाई पत्र पठाएको छ ।
    विगतका वर्ष देखी २०७५ पौष सम्मको बक्यौता रकमको विवरण स्थानिय तहलाई पठाइएको केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाको भनाई छ । माघ १५ गते भित्र महशुल नवुझाए नियम अनुसार लाइन काटने समेत पत्रमा उल्लेख गरेको उनले वताएका छन ।
    सरकारी कार्यलयमा लाइट काट्दा सेवाग्रहीहरुलाई समस्या पर्ने भन्दै अहिले सम्म विद्युत अवरुद्ध नगराएको वुुझिएको छ । यता कार्यलयमा लाइट काटेपछी उच्च स्तरीय व्यक्तिको दबाव तथा राजनितिक दबाव आउने गरेको जनाइएको छ ।
    के भन्छन कार्यलय प्रमुख
    विद्युत महशुल वुझाउने विषयका कार्यलय प्रमुख भने अनविज्ञ रहेका छन । साविकका कार्यलयहरुले लापरवार्ही गरेको भन्दै पन्छिन खाजेका छन । विजनयगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले बक्यौता रकम छ भन्ने थाहा भएपनि के कति छ भन्ने जानकारी नभएको वताए । अहिलेका कार्यलयको बक्यौता नरहेको वताउदै पुराना कार्यलयले नबुझाएका कारण समस्या आएको जनाए ।
    त्यस्तै महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत डोलराज ढकालले पनि वाकि रहेको महशुल बुझाउन नसक्ने वताए । पुराना कार्यलयहरुले लापरवार्ही गरे अहिले कहा वाट जुटाउने स्रोत ढकालले भने ।
    कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत कुमार पोख्रेलले बक्यौता रहेको छ भन्ने पहिलो पटक जानकारी भएको वताए । नगरका मातहतमा रहेको कार्यलयहरुको बक्यौता रकम नगरकार्यपालिका वाट

    Advertisement

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation