• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गुल्मीमा ६ महिनामा ४ जनाको हत्या, ७ जना बलात्कृत


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  • बुटवल– जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी श्रावण १ गतेदेखि हाल सम्मको प्रहरी गतिविधि सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो ६ महिनामा ४ जनाको क्रुरुरतापूर्वक हत्या भएको छ । ६ वटा बलात्कारका घटना घटेका छन् । अभियुक्तहरु सबै पक्राउ परी कानुनी कठघरामा उभ्याउन प्रहरी सफल देखिएको छ ।

    Advertisement

    यी हुन् श्रृंखलाबद्ध बलात्कार काण्ड

    १. भदौ ७ विहान साढे १० बजेको समयमा ईस्मा गाउँपालिका ४ को चुच्चेढुङ्गमा धनबहादुर चुँदराले एक महिलालाई बलात्कार गरे ।

    २.असोज १४ गते मालिका गाउँपालिका–६ अर्जेका रविबहादुर कुमालले पनि एक महिलालाई बलात्कार गरे ।

    ३. असोज १ गते रेसुङ्गा नगरपालिका ८ वडाध्यक्ष मोहनप्रसाद पाण्डेको घरमा काम गर्ने एक कामदार किशोरीलाई सोही नगरपालिका ९ उपल्लो तम्घासका सुरजन चुँदराले जबरजस्ती करणी गरी उनी झुण्डिएर आत्महत्या गरेको अभियोग लाग्यो । अभियोगी चुँदरा धरौटीमा छुटे ।

    ४.असोज ३० गते ईस्मा गाउँपालिका ३ का ३९ वर्षीय देवे नेपालीले १९ वर्षीयालाई बलात्कार गरे ।

    ५.कातिक १ गते सोही गाउँपालिका –५ का ३८ वर्षीय बाबुले ११ वर्षीया आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गरे ।
    ६. धुर्कोट गाउँपालिका ६ का ३५ वर्षीय (नाम गोप्य) ले हाडनाता करनी गरे ।

    ७. पुस १ गते मालिका गाउँपालिका ५ का १६ वर्षीय किशोरले ८८ बर्षकी बृद्धालाई बलात्कार गरे । बलात्कारी सबै कानुनी कठघरमा परे ।

    यस्ता छन ४ हत्या घटना

    १. साउन २ गते छत्रकोट गाउँपालिका २ का रुकमबहादुर राकाशकोटीले पैसा चोरी गरेको आरोप लगाउँदै स्थानीय शेरबहादुर राकासकोटीबाट मरणासन्न्न हुने गरी कुटाई खानुपर्यो । उनकै कुटाईबाट उनको अर्को दिन ज्यान गयो ।

    २.साउन ४ गते चन्द्रकोट गाउँपालिका ४ का ४२ वर्षीय गोकुल सार्कीले स्थानीय ६८ वर्षीया बृद्धलाई आफ्नै घरमा क्रुरुरतापूर्वक कुटेर हत्या गरे ।

    ३– कार्तिक ३ गते मुसिकोट नगरपालिका ४ का ३५ वर्षीय पंकज कुमालले ३४ वर्षीया आफ्नै श्रीमती लाली कुमालको हत्या गरे । माथि उल्लेखित बलात्कार र हत्या काण्डका अभियुक्तहरु मदिरा बिना कुनै पनि अपराधमा संलङघन छैनन् ।

    ४. कातिक १५ गते मदान गाउँपालिका पनाह गाउँका दुर्गाबहादुर नेपालीले ज्यान बचाउन अर्कैको घरमा लुकेर बसेकी ३५ वर्षीया श्रीमती सिता नेपालीको हत्या गरेर डेढ वर्षीया छोरीलाई रातभर आमको शवसँगै राखेर भागे ।

    मृत आमाको स्तन चुस्दै र रुँदै ती छोरीको ह्दयविदारक दृश्यले सााराको मन रोयो । उनका तीन सन्तान बेसहारा भए । गुल्मीका सिडियो यदुनाथ पौड्यालको पहलमा ती बेसहरा बालबालिकाहरुलाई काठमाडौंको एक बालग्राममा पठाइयो । जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत भन्छन् प्रत्येक अपरराध घटनामा चाडपर्व र मदिरा अनिवार्य जोडिएको छ ।

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation