• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

माघी पर्वले सदभाव र भाइचाराको सम्वन्ध स्थापित गरेको छ ः सांसद शाह ।।


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।
    कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहले थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वले समुदायमा सदभाव र भाइचाराको सम्वन्ध स्थापित गरेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ९ भगवानपुर दुसरा माघी मिलन साँस्कृतिक महोत्सवको उदघाटन गर्दै सांसद शाहले थारु समुदायको वाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पहिचान जोगाउन एक जुट भएर लाग्नुपर्ने बताउनु भयो । सांसद शाहले थारु समुदायका कला सस्कृति संरक्षण गर्न मेला महोत्सव आयोजना गर्नुपर्ने वताए । समुदायको हक हितको लागी संसद देखी स्थानिय तह सम्म समन्वय गर्नुपर्ने उहाले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा थारु पहिचान झल्कने सामाग्री सजाएर राखीएकोमा खुसी व्यक्त गरिन । पछिल्लो समयमा थारु सामग्रीहरु लोप हुदै गएको भन्दै संरक्षण गर्न जरुरी रहेको वताईन ।
    कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा दुसरा माघी मिलन साँस्कृतिक महोत्सव आइतवादेखी सुरु भएको छ । हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान भन्ने मुल नारा सहित दुसर माघी मिलन साँस्कृतिक महोत्सव आयोजना गरिएको वताइएको छ । कार्यक्रममा थारु कला सस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातीले खाने परिकारको स्टल, थारु नाच,माघि नाच,मयुर नाचको प्रस्तुती रहने महोत्सवका संयोजक माया थारुले वताईन । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि सो महोत्सव आयोजना गरिएको थारुको भनाई छ ।
    महोत्सवमा थारु सामाग्रीहरु कखा,डोकनी,पिर्का , मचिया, ढकिया, धडिया,छतरि,हर जोठा सजाएर राखिएको थियो । खाना परिकारमा खिचरी,गागंटा,मिठौरी,खरिया ,ढकरि, सिन्की लगाएतका खाना परिकार पनि राखीएको छ ।
    महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीहरु रहने आयोजकको भनाई रहेको छ । गायक श्री निवास चौधरी, अन्नु थारु, गायक, सरगाम चौधरी, सिमान्त चौधरी, रमेश मिसन चौधरी, रन्जित चौधरी र उत्तम थारु मोडल सुनिता दहित, समीक्षा चौधरी लगायतको कलाकार रहने मिडिया संयोजक राम अवतार थारुले बताउनु भयो ।

    Advertisement

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation