• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

कांग्रेस र नेकपाको सिद्धान्तले अवरोध सृजना ः केन्द्रीय उपाध्यक्ष राई ।।


  •   शनिबार, पुष २८, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी।
    सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले नेपाली कांग्रेस र नेकपाको विभेदकारी नीति तथा सिद्धान्तले समाज परिवर्तनमा अवरोध सृजना गरेकोले सङ्घीय समाजवादी आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल पाल्पाको बगनासकाली गाउँमा प्रथम एकताको अधिवेशनकार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
    पाल्पाको झिरुभन्ज्याङमा पार्टीको गाउँ समिति अध्यक्ष द्रोपति सोमैको अध्यक्षता तथा पार्टीको केन्द्रीय उपाध्यक्ष हेमराज राईको प्रमुख आतिथ्य एवं वैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवार,केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अशोककुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले बताउनु भयो । भएको हो ।
    कार्यक्रममा प्रदेश समिति सदस्य एवं पाल्पा जिल्ला ईन्चार्ज हरिकला थापा, प्रदेश समिति सदस्य कुमवहादुर घर्ति, हिमानी थापा,सङ्घीय समाजवादी शिल्पीमहासघ प्रदेश ५ अध्यक्ष सावित्रा विश्वकर्मा, समाजवादी युवा फोरम नेपालका सदस्य मेहरमान राना, तारा डिस्वा लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो ।
    कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश ५ का सह ईन्चार्ज नवीन सुनुवारले जातिय विभेद र सवैखाले उत्पिडनको अन्त्यका लागि मुलुकमा सङ्घीयताको आवस्यकता परेको कुरामा जोड दिनु भयो । त्यसैगरी अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं प्रदेश ५ का अध्यक्ष अशोक यादवले समाज परिवर्तनको सवैभन्दा उर्जावान शक्ति युवा शक्ति नै भएकोले सङ्घीय समाजवादी फोरम नेपालमा शसक्त भएर लाग्नुपर्ने कुरामा जोड दिनु भयो । जिल्ला समिति सदस्य मिना सोमैको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन पदम वगालेले गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, पुष २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation