• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

नेकपा(बिप्लब)का बाँके यूवा सँयोजक डोल्पामा पक्राउ ।


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷ डोल्पा ।
    नेकपा (बिप्लब)का एक जना कार्यकर्ता डोल्पामा पक्राउ परेका छन । नेकपा (बिप्लब)का बाँके जिल्लाका यूवा इन्चार्ज डोल्पाको शुलिर्गाडमा पक्राउ परेका हुन ।
    बाँके जिल्ला कोहलपूर नगरपालिका ७ पिपेरीका १८ बर्षिय भरत पाहाडी शनिबार डोल्पाको शुलिगार्डबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
    सरकारी कर्मचारीलाइ चन्दा मागेर धम्की दिएको र एक साता भित्र नेकपा (बिप्लब)को जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनी सहतिको प्रचा टास्दै गएका पाहाडीलाइ प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए ।
    डिएसपी बिष्टका अनुसार युवा सँयोजक पाहाडीलाइ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त सँरक्षण अधिकृत प्रमोद यादवलाइ मागे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय आउनु पर्ने र यदि अटेर गरे जनसरकारले कारवाही गर्ने धम्की दिएकोले पक्राउ गरेको बताए ।
    बिना कारण सरकारी कर्मचारी माथि डर,धाक र धम्की दिने गरेको र प्रमाण सहित फेला पारेपछि नेकपा (बिप्लब)का बाँके जिल्ला युवा सँयोजक भरत पाहाडीलाइ सार्वजानिक कुसर ऐन अनुसार मुद्धा दर्ता गरिएको डिएसपी बिष्टले जानकारी दिए ।
    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त सँरक्षण अधिकृत प्रमोद यादबले सेतक चिनी(खिराङलो) को छुट पूर्जि ब्यापारीहरुबाट कमिसन खाएर दिएकोले गलत काम गर्नेलाइ जनसरकारको कार्यालयमा लगेर छलफलबाटै समाधान गर्न बोलाएको नेकपाका एक कार्यकर्ताले जानकारी दिए ।
    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतहरुले जडिबुटीको पुर्जिमा ब्यापारिहरुबाट मोटो रुपमा कमिसन लिने गरेको प्रमाणहरु र पिडितको गुणासो आफुकहाँ आएकोले पनि कारवाही भोग्नु पर्ने नेकपाका –बिप्लब) कार्याकर्ता दावी गर्छन ।
    यस भन्दा पहिला गत फागुणमा सँरक्षण अधिकृत रामदेब चौधरीलाइ भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमा नै गएर कालोमोसो दलेका थिए । यता निमित्त सँरक्षण अधिकृत यादब भने नियम अनुसार छुट पुर्जि दिएको सरकारको कर बाहेक अन्य कुनै पनि रकम कमिसनको नाममा नलिएको जिकीर गर्छन ।

    Advertisement

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation