• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

घुम्ने होइन त प्युठानको ‘बुलबुले’ मुल


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • रमेश गिरी,प्युठान।
    प्युठान नगरपालिकाका एेतिहासिक तथा प्राकृतिक सम्पदा मध्येकाे एक सम्पदा हाे बुलबुले मुल । ५ राेपनी क्षेत्रफल रहेकाे याे बुलबुले मुल प्युठान नगरपालिका- ९ पाखाचितिमा अवस्थित छ । बाह्रै महिना एकनास अथवा एउटै स्थानबाट बुलबुल गरेर पानी उम्रने भएकाे कारणले बुलबुले मुल नामकरण गरिएकाे स्थानियबासीकाे भनाई छ ।अाज भन्दा झण्डै २ सय बर्ष पहिला दुधकाेशीबाट प्युठान अाएका कविराज भण्डारीले पानीकाे मुलकाे महिमा भएकै कारणले काेटहरूमा नबसी पाखाचिति मुल नजिकै बस्ती बसाली अाफ्ना सन्तानहरूलाई त्यहाँ बस्ने वातावरण मिलाएकाे कुरा भण्डारी वंशावलीबाट बुझ्न सकिन्छ । सयाै वर्ष पुरानाे लिसाेकाे विशाल रूखमुनी सम्माे भुभागबाट एकै स्थानबाट पानी उम्रनु यहाँकाे प्रमुख विशेषता थियाे तर अहिले लिसाेकाे रूख नभई तेजुका साथै अन्य जातिका नयाँ पुराना धेरै रूखहरूले भरिपुर्ण ठाउँ प्राकृतिक रूपमा सफा र सुन्दर अनि रमणीय छ ।त्यस मुलमा हिउँदमा हाेस वा वर्षा समय सधै भरि एकनास पानी उम्रनु यहाँको अर्काे विशेषता हाे । बस्तीकाे बिचमा रहेकाे सुन्दर प्राकृतिक सम्पदाको संरक्षणकाे लागि प्युठान नगरपालिका,संसद विकासकाेष ,वडा कार्यलयका साथै स्थानिय भण्डारी तथा जिसी परिवारहरूकाे अार्थिक सहयाेगमा परम्परागत २१ वटा ढुङ्गेधारा जडान गरिएकाे छ । प्रति धारा ९ हजार देखि १८ हजार रूपैया बरावरकाे लागतमा पाटनबाट खरिद गरि व्यवस्थित जडान गरिएका ढुङ्गेधाराबाट नियमित रूपमा सबै धारबाट समान रूपमा पानी झर्ने गरि धारा निर्माण गरिएकाे भरतमणि भण्डारीले जानकारी गराउनु भयाे ।जति जति माैषम चिसिदै जान्छ त्यतिकै मात्रमा त्यस मुलकाे पानी ताताे हुने र जाडाे समयमा नुहाउन सहज हुने स्थानिय वासिन्दाकाे भनाई छ ।
    माघेसक्रान्त्ति पर्वमा स्नान गर्दा छाला राेग तथा अन्य राेगहरू निकाे हुने धार्मिक विश्वास पनि गरिन्छ ।माघेसक्रान्त्ति पर्वकाे अवसरमा बुलबुले मुलमा विशेष कार्यक्रमकाे अायाेजना गरि विभिन्न साँस्कृतिक कार्यक्रम हुने गरेकाे बुलबुले मुल व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिन बहादुर भण्डारीले बताउनु भयाे उहाँले जेष्ठ पुर्णिमाकाे अवसरमा मुलमा दुधकाे धार , नयाँ अन्नबाली चढाउनुका साथै बिभिन्न मेडाहरूकाे भाेक चढाउने प्रचलन सदियाैँ वर्ष पुरानाे संस्कार रहेकाे बताउनु भयाे ।२०५२ सालमा उक्त मुलकाे पानीबाट ९ किलाेवाट विद्युत उत्पादन गर्न सकिने भए पनि साँढे ५ किलाेवाट विद्युत उत्पादन गरि २५/३० घरमा विद्युत सेवा उपलब्ध गराएकाे र ६०/७० घरमा सेवा पुराउन सकिने क्षमता रहेता पनि प्राविधिक कारणले सेवा विस्तार गर्न समस्या अाएकाे दिन बहादुर जिसीले जानकारी गराउनु भयाे । उक्त मुलकाे पानीले एउटा कुटानी पिसानी मिल संचालन गर्नुका साथै थुप्रै जग्गा जमिन सिंचित गरेकाे छ ।
    सिंचाईकाे राम्राे व्यवस्था भएकाेले तरकारी पकेट क्षेत्र बनाउन सकिने प्रबल सम्भावना छ, माैषम(कमला), सुन्तला का साथै अन्य फलफुलकाे लागि उपयुक्त हावापानी रहेकाेले फलफुल उत्पादनकाे दृश्ट्रिकाेणले पनि याे ठाउँकाे महत्व अझै बढि छ । मुल सडकसंग अथवा नगरपालिका क्षेत्र भित्रकाे रिङ्गराेडले यस क्षेत्रलाई समेटने हाे भने अान्तरिक तथा बाह्रिय पर्यटक भित्राउन सकिने प्रर्चुर सम्भावना छ ।
    प्युठान नगरपालिका वडा न.९ काे मध्ये क्षेत्रमा अवस्थित बुलबुले मुलकाे संरक्षण र संवर्धन गर्ने हाे भने एउटा सुन्दर पर्यटकिय स्थल बन्ने र अार्थिक अाय अार्जनमा टेवा पुग्ने प्राय निश्चित छ । उक्त बुलबुले मुलकाे संरक्षणकाे लागि प्युठान नगरपालिकाले १ लाख रूपैया अार्थिक सहयाेग गरेकाे थियाे यस्तै गरि नियमित रूपमा प्युठान नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण एेतिहासिक, पुरातात्त्विक तथा प्राकृतिक सम्पदाकाे संरक्षण तथा विकासकाे लागि गुरूयाेजना बनाई अगाडि बढेमा अान्तरिक पर्यटन स्थलकाे विकास हुने थियाे ।

    Advertisement

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...