• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

डोल्पामा बुद्धका मूर्ति चोर्ने ४ जना प्रक्राउ


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  • कामना डेली,डोल्पा : माथिल्लो डोल्पाको राप गुम्बाबाट ८ वर्ष पहिले बुद्धका बहुमुल्य मूर्ति चोर्ने मुख्य चारजना पक्राउ परेका छन्।शे-फोक्सुण्डो गाउँपालिका ४ रापम गुम्बाबाट विभिन्न प्रकारका पूरात्तात्विक प्राचिन बुद्धका मूर्ति तथा स्तुपा चोरीमा संलग्न ४ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा शे-फोक्सुण्डो गाउँपालिका ४ बस्ने ४१ वर्षीय उर्केन पासाङ,सोही गाउँपालिका १ का ४१ वर्षीय झयाम्पा छुल्डीम लामा, वडा न ४ कै पासाँङलुण्डुप गुरुङ र डोल्पोबुद्ध गाउँपालिका ३ का छिरिङ धावा गुरुङ रहेको प्रहरीले बताएको छ।उनिहरुले ८ वर्ष पहिले राप गुम्बाबाट सक्कली मूर्ति र स्तुपा चोरेर बेच्ने मुख्य नाइके नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए। पक्राउ परेका ४ जनामध्ये झयाम्पा लामासहित ३ जनालाई काटमाडौंबाटै सिआइबीले पक्राउ गरेको र पासाङ लुण्डुपलाई उसैको घरबाट प्रहरीले पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अुनसार सिआइबीले पक्राउ गरेका झयाम्पा लामाको साथबाट एक लाख नगद र तिब्बतीयन भाषामा लेखेको पत्र समेत बरामद गरेको थियो।राप गुम्बाबाट सक्कली मूर्ति लगेर नक्कली मूर्ति राखेको र ति नक्कली मूर्तिहरु पनि यसै बर्ष कार्तिकमा चोरी भएकोले नक्‍कली मूर्ति र स्तुपा कसले चोरी गर्यो भन्नेबारे थप अनुसन्धान भैरहेको डीएसपी बिष्टले जानकारी दिए।गाउँकै जानमान र पुजारीको विश्वासमा स्थानीयले गुम्बाका मूति राख्ने गरेको र पछि एकाएक मूर्तिहरु चोरी हुने गरेका स्थानीय पेमाछेवाङ लामाले दुखेसो सुनाए। पछिल्लो एक दशकमा माथिल्लो डोल्पाका आधा दर्जन गुम्बाबाट सयौ बुद्धका मूर्तिहरु र स्तुपाहरु चोरी भएका छन्। हाल सम्म माथिल्लो डोल्पामा मूर्ति चोरी गर्नेहरु दुईपटक मात्र पक्राउ परेका छन भने मूर्तिहरु पनि दुईपटक फेला परेका छन्।

    Advertisement

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation