• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

स्वर्गद्धारी बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं साधारण सभा सम्पन्न


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • रमेश गिरी,प्युठान।
    स्वर्गद्धारी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं साधारण सभा अाज बाल विद्या मा.वि. मरन्ठानामा सम्पन्न भएको छ।
    बैङ्क सम्म पहुंच नपुगेका मानिसहरूलाई सहुलियतमा ऋण प्रदान गर्ने उद्धश्यले सहकारी खाेलियकाे हो । ७५ लाख ९४ हजार ६ सय ५७ पुजी रहेकाे सहकारी ले कृषि,सेवा र व्यवसाय गर्ने १ सय ५ जना सदस्यलाई ऋण लगानी गरेकाे जनाएको छ । १ सय ५२ महिला १ सय १६ पुरूष गरि जम्मा २६८ जना सदस्य आबद्ध छन । प्रति व्याक्ति मासिक सय र पाच सय रूपैमा वचत गर्ने सहकारीले असल ऋण बालिका गिरी,जेष्ठ सदस्य जसाेता पुरी र बाल विद्या मा. वि. मरन्ठाना जेहेन्दार विद्यार्थी पुरन विक,जुना विक र शुशिला श्रेष्ठलाई नगद सहित दाेसल्ला अाेढाई सम्मान गरिएकाे थियाे । प्युठान नगरपालिका. ९ र १० का साथै झिम्रुक गाउँपालिका वडा न.६ मा समेत अाफ्नाे सेवा क्षेत्र बिस्तार गरेको छ ।
    जिल्ला सहकारी संघका जिल्ला सदस्य केशव केसीकाे प्रमुख अतिथि रहेकाे कार्यक्रममा वडा न. ९ का सदस्य राजेन्द्र केसी , जिल्ला बचत तथा ऋण सहकारी संघका काेषाध्यक्ष माया गिरी , प्रभावशाली सहकरीका उपाध्यक्ष कृष्ण बहादुर खड्का , संचारकर्मी बाशुदेव गिरी ,वागेश्वरी बहु उद्धेश्यीय सहकारी संस्थाका सिवा गिरी ,बाल विद्या मा.वि का प्र. अ केशव गिरी लगाएतका वक्ताले गाउँगाउँमा रहेका सहकारी मर्ज गरि बलियाे वित्तिय संस्था निर्माण गर्ने अभियानमा लाग्नुपर्ने बताए।सबै सहकारी संचालकसंग अनुराेध गर्दै सहकारीकाे सफलताकाे शुभ- कामना मन्तव्य राखेका थिए ।
    उक्त सहकारीकाे प्रगति प्रतिवेदन सचिब बाशुदेव गिरी र अार्थिक प्रतिवेदन काेषाध्यक्ष चित्रभानु राउत ले प्रस्तुत गर्नुभएकाे थियाे । संस्थाका उपाध्यक्ष खिम बहादुर जिसीले स्वागत भाषण गरेकाे कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष बलभद्र केसीले गरेका थिए। भने संञ्चालन चित्र भानु राउतले गरेका हुन ।

    Advertisement

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...